ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवासहित पौष्टिक आहार र भत्ता घरघरमा

रुपन्देही – बुटवल उपमहानगरपालिकाले नगर भित्रका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य चेकजाँच र पौष्टिक आहारसहित भत्ता घरमै पुगेर उपलव्ध गराउन सुरु गरेको छ। अशक्त तथा बिरामी...

सम्बन्धित सामग्री

स्तनपान दर घट्दै गएपछि ६ महिना सुत्केरी बिदा दिने तयारी

आमाको दूध बच्चाका लागि उत्कृष्ट पौष्टिक आहार मानिन्छ। तर नेपालमा अझै पनि स्वास्थ्यकर्मी, परिवार र स्वयं आमाहरूमै सचेतनाको कमीले स्तनपान दर घट्दै गएको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए ।...

स्तनपान दर घट्दै गएपछि ६ महिना सुत्केरी बिदा दिने तयारी

आमाको दूध बच्चाका लागि उत्कृष्ट पौष्टिक आहार मानिन्छ। तर नेपालमा अझै पनि स्वास्थ्यकर्मी, परिवार र स्वयं आमाहरूमै सचेतनाको कमीले स्तनपान दर घट्दै गएको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए ।...

नवजात शिशु र आमाका लागि पौष्टिक आहार प्रदर्शनी

सिमकोट – स्वास्थ्य चौकीले सुनौलो हजार दिनका आमाहरूलाई पौष्टिक आहार प्रदर्शनी कार्यक्रम गर्दै आएको छ। आमा र शिशुुका लागि आवश्यक पर्ने पौष्टिक आहारका परिकार बनाउन र त्यसको प्रयोग गर्न सिकिन भन्नका लागि यो प्रदर्शनी गरिएको हो। सुनौलो हजार दिनका आमाहरूका लागि पौष्टिक आहारका परिकार नमुना प्रदर्शनी गरिएको सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोस […]

हिमानी कोषले बालबालिकालाई दियो पौष्टिक खानेकुरा

भद्रपुर : पूर्व-युवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको सेवामूलक संस्था हिमानी कोषद्वारा झापाका बालबालिकाहरूलाई पौष्टिक खानेकुरा र स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण वितरण गरेको छ।कोषले भद्रपुर( ७ स्थित सरस्वती विद्या मन्दिर प्राविका ४४ जना बालबालिका, भद्रपुर( ७ स्थित भृकुटी प्राविका ४४ जना बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराइएको छ। साथै भद्रपुरस्थित बुधकरण चिया बगान क्षेत्रको मुसहर बस्तीका ३० जना बालबालिकाहरूलाई समेत पौष्टिक आहार वितरण गरिएको हिमानी कोष झापाको कोडिनेटर पुनमसिंह राजवंशीले जानकारी

गर्भवतीलाई पौष्टिक आहार उपहार

साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन्। हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिइन्।

गर्भवतीलाई पौष्टिक आहार उपहार

बेनी–१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्यूनीकरण र मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन आमा समूहले पौष्टिक आहार उपहार दिने गरेका हुन् ।साविक रत्नेचौर गाविसको नौवटा वडास्तरमा स्वास्थ्य आमा समूह सक्रिय छन् । हरेक महिनाको ३ गते बस्ने बैठकमा गर्भवतीलाई रु ५०० मूल्य बराबरको पौष्टिक आहार उपहार दिने गरिएको सङ्गम आमा समूहका सदस्य अस्मिता बोगटीले जानकारी दिइन् । “गर्भवती भएको जा

सङ्क्रमितलाई  पौष्टिक आहार र स्वास्थ्य सामग्री दिन सक्रिय भए जनप्रतिनिधि

विभिन्न स्थानीय तहका जनप्रतिनिधि पौष्टिक आहार र स्वास्थ्य सामग्री लिएर कोरोना सङ्क्रमित भेट्न पुगेका छन् । सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले जनप्रतिनिधिले सो अभियान थालेका हुन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा सङ्क्रमितलाई भेट्न स्वास्थ्य सामग्रीसँगै घरघरमै पुगेका छन् । बन्दीपुर–२ र ३ का ३५ घरम...

संक्रमितलाई नगरपालिकाको कोसेली : घर - घरमा पौष्टिक आहार र स्वास्थ्य सामग्री

सुर्खेत : प्रदेशकै प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिकामा कोरोना भाइरस सक्रमणको जोखिम बढ्दो छ। प्रतिदिन संक्रमण र मृत्युदर बढिरहेको भेरीगंगा नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टार्गेट गरेर ‘संक्रमितका लागि कोसेली’ अभियान सुरु गरेको छ। होम आइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु घरमै पुगेर वितरण गर्ने गरेको छ।…

संक्रमितलाई नगरपालिकाको कोशेली

सुर्खेतको भेरीगंगा नगरपालिकाले कोरोना संक्रमितको घरमै पुगेर पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु वितरण गर्ने अभियानको सुरुवात गरेको छ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई नगरपालिकाले अण्डा, सेनिनिटाइजर, मास्कलगायतको कोशेली उपलब्ध गराउन ...

ज्येष्ठ नागरिकलाई कोसेलीसहित स्वास्थ्य परीक्षण

पाल्पा – पाल्पाको तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पूरा भएका दुई सय ६७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै स्वास्थ्य परीक्षण गरेको छ ।   उहाँहरुलाई स्वास्थ्य परीक्षण र औषधिसहित कपडा, पौष्टिक आहार प्रदान गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । नगरप्रमुख शाहीका अनुसार उहाँहरूलाई ब्ल्याङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपी र झोला प्रदान गरिएको छ ।  ज्येष्ठ नागरिकको जीवनबाट भावीपुस्ताका लागि ठूलो सिकाइ मिल्ने भन्दै उहाँहरुलाई मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत सम्मा...