सङ्क्रमितलाई  पौष्टिक आहार र स्वास्थ्य सामग्री दिन सक्रिय भए जनप्रतिनिधि

विभिन्न स्थानीय तहका जनप्रतिनिधि पौष्टिक आहार र स्वास्थ्य सामग्री लिएर कोरोना सङ्क्रमित भेट्न पुगेका छन् । सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले जनप्रतिनिधिले सो अभियान थालेका हुन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा सङ्क्रमितलाई भेट्न स्वास्थ्य सामग्रीसँगै घरघरमै पुगेका छन् । बन्दीपुर–२ र ३ का ३५ घरम...

सम्बन्धित सामग्री

संक्रमितलाई नगरपालिकाको कोसेली : घर - घरमा पौष्टिक आहार र स्वास्थ्य सामग्री

सुर्खेत : प्रदेशकै प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिकामा कोरोना भाइरस सक्रमणको जोखिम बढ्दो छ। प्रतिदिन संक्रमण र मृत्युदर बढिरहेको भेरीगंगा नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टार्गेट गरेर ‘संक्रमितका लागि कोसेली’ अभियान सुरु गरेको छ। होम आइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु घरमै पुगेर वितरण गर्ने गरेको छ।…