काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार आज बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको केन्द्रबिन्दु रहेको बताइएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको […]