पश्चिमी सीमानाकामा एसएसबीको अवरोध कायमै, आवागमन प्रभावित

रुपन्देही । लामो समयदेखि भारतीय सीमानाकाबाट यात्रुवाहक सवारीसाधन आवजावत रोकिएको थियो । सरकारले शुक्रबारबाट सीमानाका सहज हुने पनि बताएको थियो । तर भारतीय एसएसबीको अवरोधका कारण सवारीसाधन नेपाल आउन सकेका छैनन् । सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बल एसएसबीलाई सीमा खोल्नेबारे भारत सरकारबाट कुनै निर्देशन वा परिपत्र नआएकोले सीमामा निजी सवारी आवगमन रोकिएकोे नेपाली सुरक्षा […]

सम्बन्धित सामग्री

प्रदेश २ का सीमानाकामा एसएसबीको अवरोध कायमै, दसैं मान्न घर फर्किनेलाई सास्ती

जनकपुरधाम । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द प्रदेश २ का भारतसँगको सीमानाका नखुल्दा आवतजावतमा समस्या भएको छ । सरकारले नाका खोल्ने खोल्ने निर्णय गरेको एक साता बितिसक्दा पनि सीमा क्षेत्रमा आवागमन सहज नभएको हो । भारती सीमा सुरक्षा बल (एसएसबी)को अवरोधका कारण प्रदेश २ का नाकाहरु अझै ठप्प छ । ठूला नाकाबाट सर्वसधारण पैदल […]

बोर्डर खुलाउन भारतीय महावाणिज्यदूतलाई नगरपालिकाको पत्र

नेपाल सरकारले निर्णय गरेर नेपाल–भारत सिमानाका खोल्ने निर्णय गरिसकेको भए पनि भारतीय पक्षको अवरोध कायमै रहेको कारण आवागमन सहज हुन नसकेपछि रौतहटको एउटा पालिकाले बोर्डर खुलाउन महावाणिज्यदूतलाई गुहारेको छ। रौतहटको सदरमुकाम रहेको गौर नगरपालिकाले हिन्दी भाषामा औ...