२१०६ मत गणनाः कोइराला २२९ मतले पछाडि, अग्रता बढाउँदै देउवा

काठमाडौं, मंसिर २८। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तगर्त सभापतिको लागि भइरहेको मतगणनामा शेरबहादुर देउवाले ९९१ मतसहित अग्रता कायमै गरेका छन् । २१०६ मतको गणना सकिदा शेखर कोइरालाले ७६२ मतका साथ पछ्याइरहेका छन् । सभापतिका प्रत्यासी प्रकाशमान सिंहको १७४, विमलेन्द्र निधिको १३७ र कल्याण गुरुङको ९ रहेको छ । कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत […]

सम्बन्धित सामग्री

डडेल्धुरामा अग्रता बढाउँदै देउवा, सागरको मत कति?

काठमाडौँ – डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता फराकिलो बनाउँदै लगेका छन्। २९ हजार ७१७ मत गन्दा देउवाले १४ हजार ७९६ मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ हजार ६८७ मत पाएका छन् भने नेपाली कांग्रेस बीपीका कर्ण मल्लले ४ हजार ३३३ मत पाएका छन्। १ हजार ८८५ मत बदर भएको छ।

कांग्रेस सभापतिका लागि आधाभन्दा धेरै मतगणना सकियो

काठमाडौँ – कांग्रेसको सभापतिका लागि भएको निर्वाचन अन्तर्गत जारी मतगणनामा वर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन इतरपक्षका उम्मेदवार शेखर कोइरालासँगको अग्रता बढाउँदै गएका छन् । राष्ट्रियसभा गृहमा भइरहको मतगणनाको पछिल्लो विवरण यस्तो छ । अहिलेसम्म २६७७ मतगणना भएको छ । शेरबहादुर देउवा -१२६५ शेखर कोइराला -९८० प्रकाशमान सिंह- २०७ विमलेन्द्र निधी-१९५ कल्याण गुरुङ- १२ पछिल्लो यो […]

अपडेट : अग्रता बढाउँदै देउवा, २१०६ गणनामा ९९१ मत पाए

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सभापतिमा २ हजार १०६ मत गणना गर्दा शेरबहादुर देउवाको अग्रता कायमै छ । उनले ९९१ मत पाएका छन् । उनलाई पछ्याइरहेका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ७६२ मत पाएका छन् । त्यसैगरी प्रकाशमान सिंहले १७४ मत, विमलेन्द्र निधिले १३७ […]

अग्रता बढाउँदै देउवा, शेखरभन्दा २१८ मतले अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् । एक हजार ९०६ मत गणना हुँदा देउवाले ९१२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ६९४ मत पाएका छन् । प्रकाशमान सिंहले १५९ मत ल्याउँदा विमलेन्द्र निधिले ११२ र कल्याण गुरुङले...

अग्रता बढाउँदै देउवा, शेखरभन्दा १४४ मतले अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् । एक हजार ३०६ मत गणना हुँदा देउवाले ६२६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कोइरालाले ४८२ मत पाएका छन् ।  प्रकाशमान सिंहले ११२ मत ल्याउँदा विमलेन्द्र निधिले ७८ र कल्याण गुरुङले ४...

प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि #NepalVotes #NepalElection2017

प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन्। डडेल्धुरा प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणाममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले दोब्बर मतले अग्रता लिएका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार देउवाले ३ हजार १ सय ९२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवार खगराज भट्टले १ हजार ६ सय ३४ मत ल्याएका छन्।