काठमाडौं । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जर्नादन शर्मालाई बोल्न दिइएपछि नेकपा (एमाले)ले संसद् बैठक बहिस्कार गरेको छ ।
बुधबारको बैठकमा अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । समिति गठन भएपछि एमालेले अर्थमन्त्रीको हैसियतमा शर्माले बोल्न नपाउने अडान राखेको थियो ।
तर, सभामुखले अर्थमन्त्री शर्मालाई बोल्न अनुमति दिएपछि एमालेले बैठक बहिस्कार गरेको...