भारत सरकार रेमडिसिभिरको उत्पादन बढाउँदै

काठमाडौं। भारतमा कोरोना विरुद्धको औषधि रेमडिसिभिरको माग व्यापक बढ्न थालेपछि त्यसको उत्पादन बढाउन लागिपरेको छ। भारतमा दैनिक सवा दुई लाखभन्दा बढी संक्रमित फेला पर्न थालेपछि बजारमा रेमडिसिभिर अभाव हुन थालेको छ।सरकारले पाँच दिनभित्र सबै क्षेत्रमा गरेर ६ लाख ६९ हजार रेमडिसिभिर इन्जेक्सनको सिसी उपलब्ध गराएको बताएको छ। रेमडिसिभिरबारे आशंका कायमै रहे पनि यसको आपत्कालीन प्रयोग भारतलगायतका देशमा स्वीकृत छ।(एजेन्सी)

सम्बन्धित सामग्री

डार्बिनविनाको जीवविज्ञान पढाउँदै भारत सरकार

भारतको राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषद् (एनसिइआरटी) ले कक्षा १० को विज्ञानको पाठ्यपुस्तकबाट चाल्र्स डार्बिनको उद्विकासको सिद्धान्त हटाएको छ । यसो गर्नुका पछाडि कोभिड–१९ महामारीमा विद्यार्थीको पाठ्यबोझ घटाउनु रहेको बताइएको छ ।...

भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध छ : राजदूत श्रीवास्तव (भिडिओ)

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताएका छन् । नेपाल-भारत मैंत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले पनि भारत सरकार नेपालको विकासमा […]

नेपाली चियाको आयात रोक्न ४० देखि शतप्रतिशत भन्सार लगाउने भारतको तयारी

नेपालबाट आयात हुने अर्बौँ रुपैयाँको चिया आयात रोक्ने उपायको खोजीमा भारत सरकार लागेको छ । नेपालबाट आयात भइरहेको चिया गुणस्तरहीन रहेको आरोप लगाउँदै भारत सरकारले त्यसलाई नियन्त्रण गर्न कानुन नै बनाएर आयात रोक्ने तयारीमा लागेको हो ।नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले भारत सरकार नेपालबाट निर्यात हुने चिया रोक्ने तयारीसहित कानुन निर्माणमा जुटेको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘नेपालबाट आयात हुने चिया गुणस्तरहीन र न्यून मूल्य रहेकाले रोक्नुपर्ने उनीहरूको तर्क छ ।’भारतीय

भारतको सहयोगमा निर्मित दुई विद्यालय भवन उद्घाटन

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार परियोजना अन्तर्गत ती भवनहरु बनेको भारतीय राजदूतावासले जनाएको छ।...

भारत सरकार ट्विटरविरुद्ध कारबाहीका लागि स्वतन्त्रः दिल्ली उच्च अदालत

एजेन्सी।दिल्ली उच्च अदालतमा ट्विटरले मंगलबार आफूले भारतको आईटी नियमको पालना नगरेको स्वीकार गरेको छ।यसमा उच्च अदालतले ट्विटरलाई अब कुनै सुरक्षा दिन नसक्ने बताउँदै भारत सरकार ट्विटरमाथि कारबाही गर्न स्वतन्त्र रहेको प्रस्ट्याएको छ।नयाँ नियमअनुसार सामाजिक सञ्जाल कम्पनीहरुले उजुरीका लागि भारतमा शिकायत अधिकारी नियुक्त गर्नुपर्नेछ। ट्विटरले शिकायतका लागि अन्तरिम अधिकारी नियुक्त गरेपनि उनले राजीनामा दिएपछि कम्पनीको यो पद खाली भएको हो।

खाद्य–तेल निकासीमा संकट

भारत सरकार नेपालबाट हुने भटमास–तेलको आयात रोक्न वा त्यसमा परिमाणात्मक बन्देज लगाउन भारतीय खाद्य–तेल उत्पादकको दबाबमा छ  चालू आर्थिक वर्ष ०७७/७८ को प्रथम नौ महिनाको वस्तु निर्यातमा ३० प्रतिशत हिस्सा रहेको...

के हो भारत सरकार र सामाजिक सञ्जाल कम्पनीबीचको विवाद ?

१४ जेठ, काठमाडौं । सामाजिक सञ्जालमाथि नियन्त्रण गर्नेखालको नियमका कारण भारत सरकारमा सामाजिक सञ्जाल कम्पनीहरू एव‌ं सरकारबीच विवाद जारी छ । पछिल्लो पटक भारतीय प्रहरीले आफ्नो कार्यालयमा आएर चेतावनी दिएसँगै सामाजिक सञ्जाल कम्पनी ट्वीटरले ‘भारतको अभिव्यक्ति स्वतन्त्रता’बारे चिन्ता व्यक्त गरेको थियो । लगत्तै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा प्रजातन्त्रको चिन्ता नगर्न चेतावनीमूलक सन्देशहरू सरकारी अधिकारीहरूले जारी […]

भारत सरकार रेमडिसिभिरको उत्पादन बढाउँदै

काठमाडौं। भारतमा कोरोना विरुद्धको औषधि रेमडिसिभिरको माग व्यापक बढ्न थालेपछि त्यसको उत्पादन बढाउन लागिपरेको छ। भारतमा दैनिक सवा दुई लाखभन्दा बढी संक्रमित फेला पर्न थालेपछि बजारमा रेमडिसिभिर अभाव हुन थालेको छ।सरकारले पाँच दिनभित्र सबै क्षेत्रमा गरेर ६ लाख ६९ हजार रेमडिसिभिर इन्जेक्सनको सिसी उपलब्ध गराएको बताएको छ। रेमडिसिभिरबारे आशंका कायमै रहे पनि यसको आपत्कालीन प्रयोग भारतलगायतका देशमा स्वीकृत छ।(एजेन्सी)

नेपालको विकासप्रति भारत सरकार सधैँ प्रतिबद्ध : राजदूत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध रहेको बताउनु भएको छ ।