भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध छ : राजदूत श्रीवास्तव (भिडिओ)

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताएका छन् । नेपाल-भारत मैंत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले पनि भारत सरकार नेपालको विकासमा […]

सम्बन्धित सामग्री

राजदूत नियुक्ति संविधानबमोजिम समावेशी बनाउँदै लैजान्छौँ : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन्।बुधबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।मन्त्री साउदले नेपाल सरकार सबै प्रकारका नियुक्तिहरुलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिवद्ध रहेको उल्लेख गर्दै राजदूत नियुक्तिमा पनि सोहीबमोजिम काम गर्न सरकार पूर्ण रुपमा प्रतिव

उपप्रधानमन्त्री खड्कासँग अष्ट्रेलियन राजदूतले गरे शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन् । बुधबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटका क्रममा उपप्रधानमन्त्री खड्काले नेपाल र अष्ट्रेलियाबीच घनिष्ठ सम्बन्ध रहेको बताएका थिए । साथै उनले वर्तमान सरकार दुईपक्षीय सम्बन्ध विस्तार गर्नमा प्रतिवद्ध रहेको र यसका लागि काठमाडौस्थित अष्ट्रेलियन राजदूतको विशेष भूमिका रहने […]

नेपालको शान्ति प्रक्रियामा बेलायती राजदूतको चासो

काठमडौं । नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले नेपालमा संक्रमणकालीन न्यायबारे चासो राखेकी छन् । बिहीबार गृहमन्त्री बालकृष्ण खाणसँग भएको भेटवार्तामा राजदूत पोलिटले नेपालको शान्ति प्रक्रियामा चासो देखाएकी हुन् । जवाफमा गृहमन्त्री खाँणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताए...

नेपालको विकासप्रति भारत सरकार सधैँ प्रतिबद्ध : राजदूत श्रीवास्तव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध रहेको बताउनु भएको छ ।