काठमाडौं । वितरण कम्पनी सेभेन सिजले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को शीर्ष भूमिकामा अभिनेता विजय बराल अनुबन्धित भएका छन् । निर्मातासँग उनको लिखित सहमति भएको छ ।
फिल्ममा उनको शीर्षमध्येको भूमिका हुने जनाइएको छ । …
RajdhaniDaily.com | पोखरा । नेपाली फिल्मको ६० वर्षे इतिहासमा सर्वाधिक कमाई गरेको ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का मुख्य कलाकार विजय बराल शनिबार पोखरेली दर्शकमाझ -
यस वर्षको तिहारलक्षित एक मात्र नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ बिहीबार अर्थात् लक्ष्मी पूजाका दिनबाट प्रदर्शनमा आउँदै छ । गन्धर्व समुदायको अर्ग्यानिक कथावस्तु रहेको ‘पूर्णबहादुरको सारङ्गी’ले बाबु छोराबीचको भावनात्मक सम्बन्धलाई मर्मस्पर्शी रूपमा पस्किएको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।नेपाली फिल्ममा प्रवेश गरेको करिब एक दशकपछि विजय बराल पहिलोपल्ट यो चलचित्रमार्फत शीर्ष भूमिकामा देखिँदै छन्...

काठमाडौं । कमेडियन बिक्की अग्रवालले नयाँ टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ ल्याउने भएका छन् । यसअघि ‘आम्मा कसम याँ दुख्छ’ ल्याएका उनले सोमबार नयाँ शोको घोषणा गरेका हुन् । अहिले शोको सेट र कलाकारको टिम छनोट प्रक्रियामा छ । अभिनेता विजय बराल शोमा अनुबन्धित भएका छन् । तर शोमा उनको भूमिका के हो भन्नेबारे अग्रवालले […]
रंगकर्मी तथा अभिनेता विजय बरालले आफूलाई सौगात मल्लसँग काम गर्न सहज लाग्ने बताएका छन्। आफूहरु दुवैको पृष्ठभूमि रंगमञ्च भएकाले पनि सौगातसँग आफूलाई खुल्न सहज भएको उनको बुझाइ छ। सौगातबारे विजयले नयाँ...
निर्देशक बस्नेतका अनुसार सुनील थापा, अर्पण थापा, सौगात मल्ल, अनुपविक्रम शाही, विजय बराल, आर्यन अधिकारी, सुशिल सिटौला फिल्ममा अनुबन्धित भइसकेका छन् । फिल्मका लागि बाँकी केही कलाकार अडिसनबाट छनोट गरिनेछ
’मलाई त सबै कुरा अचम्म लाग्न थालेको अवस्था छ’ फिल्म ‘मिस्टर भर्जिन’को फस्ट डे फस्ट सो हेरेर निस्किएका कलाकार विजय बराल प्रतिक्रियाका लागि उनलाई घेर्न सक्ने सम्भावित क्यामेराको भिडभन्दा पर थिए। वरपर रहेका सीमित मान्छेसँग केही गम्भिर भएर थपे, ’अब आफ्नो भूमिका बारे सोच्न पर्ने बेला भएछ।‘
कबड्डीको