बिक्कीको नयाँ शो ’कमेडी दरबार’ आउँदै, विजय बराल अनुबन्धित

काठमाडौं । कमेडियन बिक्की अग्रवालले नयाँ टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ ल्याउने भएका छन् । यसअघि ‘आम्मा कसम याँ दुख्छ’ ल्याएका उनले सोमबार नयाँ शोको घोषणा गरेका हुन् । अहिले शोको सेट र कलाकारको टिम छनोट प्रक्रियामा छ । अभिनेता विजय बराल शोमा अनुबन्धित भएका छन् । तर शोमा उनको भूमिका के हो भन्नेबारे अग्रवालले […]