कांग्रेसले नमान्दा प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै प्रदेशका मुख्यमन्त्री गुमाउँदै

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादीबीच नयाँ सरकार गठनमा भागवडा नमिल्दा देशको राजनीति नयाँ मोडमा पुगेको छ ।त्यतिमात्रै नभई बिगत १८ महिनादेखि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच रहेको गठबन्धन पनि तोडिएको छ । अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरुले गठबन्धन नतोड्ने आगामी पाँच वर्षसम्मै गठबन्धनलाई लैजाने भनेपनि अन्तत गठबनधन भत्किएको छ । खासगरी नेपाली […]