एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई  दिइएको छ । पार्टी अध्यक्ष  ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेपछि उनले पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए […]

सम्बन्धित सामग्री

एमालेमा ७० वर्षे उमेर हद, ओलीसँगै बाहिरिन्छन् अध्यक्ष दाबेदार !

काठमाडौं : नेकपा (एमाले)मा ७० वर्षे उमेर हद कायमै रहने भएको छ। असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनले पारित गरेपछि एमालेमा ७० वर्षे उमेर हदले निरन्तरता पाउने भएको हो। एमालेले माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा निर्माण गर्दा ७० वर्षे प्रावधान हटाएको थियो। तर, उमेर हद लागु भएपनि १० औँ महाधिवेशनमा त्यसको प्रभाव नपर्ने भएको छ। ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँगै अध्यक्षको दाबेदार मानिएका भीम रावल, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवास नेम

दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिँदैन: ईश्वर पोखरेल

काठमाडौँ - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने बताए। शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालय…

दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिँदैन: ईश्वर पोखरेल

काठमाडौँ - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने बताए। शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालय…

माधव नेपाललाई दोस्रो अध्यक्ष स्वीकार्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष स्वकार्न नसकिने बताएका छन्। शुक्रवार पार्टी कार्यालय थापाथलीमा आयोजित खिर खाने कार्यक्रममा पोखरेलले दोस्रो अध्यक्षको प्रस्ताव विधान विपरीत भएको दाबी गरे। उनले एकता लागि १० बुँदे सहमति भएको र त्यसलाई पालना गर्नुपर्ने बताए। 'पार्टीको विधि र विधानभन्दा फरक ढंगले…

पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीर रुपमा लिएका छौंः ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित बुधबार वरिष्ठ नेता माधव नेपाल समूहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन् ।पार्टी अध्यक्षको निर्देशन विपरित भेला आयोजना भएको सम्बन्धमा बुधबार साँझ कुराकानी गर्दै महासचिव पोखरेलले निर्देशन विपरितका का