लुम्बिनीका मुख्यन्यायाधिवक्ता डिसीद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन् । डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् ।

सम्बन्धित सामग्री

मुख्यन्यायाधिवक्ता ठाकुरको राजीनामा स्वीकृत

मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरको राजीनामा स्वीकृत भएको छ।

मुख्य न्यायाधिवक्ता नियुक्तिमा उच्च अदालतले माग्यो प्रदेश १ सरकारसँग लिखित जवाफ

१५ माघ, विराटनगर । उच्च अदालत विराटनगरले प्रदेश १ सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रदेश नम्बर १  का मुख्यन्यायाधिवक्ता परिवर्तन राईले आफ्नो राजीनामा नआई अर्का व्यक्तिलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेपछि नियुक्ति बदरको मागसहित उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । राईले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाउ आदेश […]

राजीनामा दिएलगत्तै पार्टी प्रवेश गर्न पुगेका झाविरुद्ध जब हुटिङ भयो....

मधेश प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा राजीनामा दिएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मुख्यन्यायाधिवक्ता झाले पदबाट राजीनामा दिएका थिए ।शनिबार महोत्तरीको सदरमुकामा जलेश्वरमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको हातबाट माला र टिका लगाएर उनी पार्टी प्रवेश गरेका छन् । तर झालाई पार्टी प्रवेश असहज र चुनौतीपूर्ण रहन सक्ने संकेत देखिएको छ । पार्टी प्रवेश गर्दागर्दै उनले जसपाका स

मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा

जनकपुरधाम– मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई उनले आज आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।  निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी […]

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा, पार्टी प्रवेश गर्ने तयारी

जनकपुरधाम: मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारी गरेका झाले शनिवार मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्। आज नै जनता समाजवादी पार्टीमा विधिवत् प्रवेश गरेर निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्न लागेका झाले उम्मेदवार बन्नु अगाडि पदबाट राजीनामा दिएको बताएका छन्। झालाई जसपाका अध्यक्ष उपेन्द्र…

मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता झाले दिए राजीनामा, आजै जसपा प्रवेश गर्ने

मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा गरेका छन्। सक्रिय राजनीतिमा आउन उनले पदबाट राजीनामा दिएका हुन्। नेपाल पत्रकार महासंघ महोत्तरीको सभाहलमा पत्रकार सम्मेलन गर्दै उनले आफूले पदबाट राजीनामा दिएको घोषणा...

बागमती प्रदेशका मुख्यन्याधिवक्ताले दिए राजीनामा

हेटौंडा : बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता ओमप्रसाद थपलियाले पदबाट राजीनामा दिएका छन्।बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्दा मुख्यन्यायाधिवक्तामा नियुक्त भएका थपलियाले एमाले सरकारबाट बाहिरिएसँगै पदबाट राजीनामा दिएका हुन्। उनले बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन्।तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा २०७६ साउन १२ गते थपलिया मुख्यन्यायाधिवक्तामा नियुक्त भएका थिए।

लुम्बिनीका मुख्यन्यायाधिवक्ता डिसीद्वारा राजीनामा

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आज राजीनामा दिएका छन् । डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्यन्याधिवक्ता डिसीले पनि राजीनामा दिएका हुन् । संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

लुम्बिनीका मुख्यन्यायाधिवक्ता डिसीद्वारा राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आज राजीनामा दिएका छन्। डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् । मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्यन्याधिवक्ता डिसीले पनि राजीनामा दिएका हुन् । संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

लुम्बिनीका मुख्यन्यायाधिवक्ता डिसीले दिए राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आज राजीनामा दिनुभएको छ । डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गर्नुभएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्यन्याधिवक्ता डिसीले पनि राजीनामा दिनुभएको हो । संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।