कैलाली ५ मा ओझाको स्वतन्त्र उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका पूर्वनेता एवं पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

कैलाली ५ मा पूर्वराज्यमन्त्री ओझाको स्वतन्त्र उम्मेदवारी घोषणा

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । धनगढीमा शुक्रबार पत्रकार सम्मेलन गरेर उनले स्वतन्त्रबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्...

कैलाली–५ बाट स्वतन्त्र उम्मेदवारी दिने काँग्रेस नेता पुष्करनाथ ओझाको घोषणा

जनतामाझ लोकप्रिय छवी बनाएका ओझाले शुक्रबार दिउँसो धनगढीमा पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।...

कांग्रेसका विद्रोही नेता ओझाद्वारा कैलाली ५ बाट उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको कारबाहीमा परेका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले उम्मेदवारी घोषणा गरेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ओझा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । 'नेपाली कांग्रेसका सभापति आए तपाईंको उम्मेदवारी रोकिन्छ ?' भन्ने पत्रकारको जिज्ञासामा उनले आफू नेपाली जनताको आत्मसम्मानको लागि राजनीति गरेको बताउँदै कुनै पनि व्यक्ति आए पनि पछि नहट्ने बताएका छन् । कांग्रेसले पनि आफूलाई उम्मेदवार बनाउनेमा आफू विश्वस्त नभएको उनको भनाइ छ ।शुक्रबार धनगढीमा