कांग्रेसका विद्रोही नेता ओझाद्वारा कैलाली ५ बाट उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको कारबाहीमा परेका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले उम्मेदवारी घोषणा गरेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ओझा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । 'नेपाली कांग्रेसका सभापति आए तपाईंको उम्मेदवारी रोकिन्छ ?' भन्ने पत्रकारको जिज्ञासामा उनले आफू नेपाली जनताको आत्मसम्मानको लागि राजनीति गरेको बताउँदै कुनै पनि व्यक्ति आए पनि पछि नहट्ने बताएका छन् । कांग्रेसले पनि आफूलाई उम्मेदवार बनाउनेमा आफू विश्वस्त नभएको उनको भनाइ छ ।शुक्रबार धनगढीमा