दोहोरो नागरिकता लिनेको दोस्रो नागरिकता रद्द

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङमा दोहोरो नागरिकता लिएका तीनजनाको नागरिकता रद्ध भएको छ । यसअघि विभिन्न प्रायोजनका निम्ति झुक्याएर दोहोरो नागरिकता लिएकामध्ये तीनजनाको दोस्रो नागरिकता रद्द भएको हो । दोहोरो नागरिकता लिएकाहरुले राष्ट्रिय परिचय पत्र लिएपछि प्रशासनिक काममा समस्या भएर प्रशासनसमक्ष रद्द गराउन आएका हुन् । जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत […]