काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानलगायत तीनै प्रज्ञा प्रतिष्ठान पदाधिकारीविहीन हुँदा पृथ्वी जयन्तीको कार्यक्रम कसरी मनाउने भन्ने छलफल सुरु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान