पृथ्वी जयन्ती मनाउन समिति गठन

काठमाडौँ । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका संयोजकत्वमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ’रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति […]

सम्बन्धित सामग्री

आज पृथ्वी जयन्ती : यस्ता छन् दिव्य उपदेश

काडमाडौं – आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ । नेपाल एकीरणका प्रणेता पृथ्वीनारायण शाहको स्मरणमा हरेक पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ । पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । वि.सं. १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग […]

पृथ्वी जयन्ती र एकता दिवस कुनै पार्टीको मात्र होइन : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद दिए । उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र नभएर सिंगो […]

‘पृथ्वी जयन्ती र एकता दिवस कुनै पार्टीको मात्र होइन’

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद दिए ।  उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र […]

पृथ्वी जयन्ती बनाउन २७ पुसमा सार्वजनिक बिदा

सरकारले पृथ्वी जयन्ती मनाउन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।  प्रधानमन्त्रीलाई...

लन्डनमा पनि मनाइयो पृथ्वी जयन्ती

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बेलायतमा एक विशेष कार्यक्रमबीच ३०० औं पृथ्वी जयन्ती मनाइएको छ ।  सोहि अवसर पारेर संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका तर्फबाट संस्थापक अध्यक्ष भरत क्षेत्रीले हरेक वर्ष एक जनालाई प्रदान गर्ने गरी घोषित एक लाख रूपैँया राशिको पुरस्कार पृथ्वी पुरस्कार घोषणा गरेका छन् ।पछिल्लो समय बेलायतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि यसपटकको कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले आयोजना गरेको उक्त कार

अमेरिकामा पनि मनाइदै ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

अमेरिकामा ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ । प्रवासी नेपाली एकता समाज पानसको आयोजनामा विगतका बर्षहरुमा जस्तै यो बर्षपनि पृथ्वी जयन्ती मनाउन लागेको हो । जनवरी १२ बुधबार न्युयोर्क समय अनुशार बेलुका ९ बजे भर्चुअल रुपमा कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा बोल्नका लागि नेपाल र अमेरिकामा रहेका विशिष्ट […]

आज पृथ्वी जयन्ती, भुरे टाकुरे राज्य जोडेर नेपाल एकीकरण गरेको दिन

काठमाडौं, पुस २७ । आज पृथ्वी जयन्ती । ३०० औं पृथ्वी जयन्ती देशभर स्वतस्फुर्त मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि सं १७७९ पुस २७ गते जन्मिएका नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर देशभर आज पृथ्वी जयन्ती मनाइँदैछ । बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर […]

अष्ट्रेलियामा मनाइयो पृथ्वी जयन्ती

स्थानीय नेपाली युवा अभियन्ता डिला खरेल, दिपक पौडेल र मदनमणि अधिकारीले अर्वनपार्कमा सोमबार आयोजना गरेको पृथ्वी जयन्ती तथा एकता दिवसमा बिहानदेखि साझँसम्म पृथ्वी नारायण शाहको तस्वीरमा माल्यापर्ण गरेर राष्ट्रिय गानका साथ मनाइएको थियो।

वीरगञ्जमा पनि मनाइयो पृथ्वी जयन्ती

२७ पुस, वीरगञ्ज । वीरगञ्जमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय सरोकार मञ्च नारायणी, नगरिक समाज पर्सा लगायतले पृथ्वी जयन्ती मनाएका हुन् । राष्ट्रिय सरोकार मञ्चले रथमा पृथ्वी नारायण साहको फोटो राखेर र्‍याली निकाल्दै नगर परिक्रमा नै गराएको थियो । घण्टाघरबाट निकालिएको र्‍याली माईस्थान, आदर्शनगर, अलखिया मठ, आदशनगर घडिअर्वा […]

यसरी मनाइँदै पृथ्वी जयन्ती

काठमाडौं : पृथ्वी जयन्ती मनाउन आज विभिन्न समूहरु सक्रिय छन्। पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्म दिवशका अवसर पारेर उनीप्रति सम्मान प्रकट गर्नेहरु राजधानी तथा देशका विभिन्न स्थानमा सक्रिय छन्।विभिन्न समूहहरुले आज र्‍याली सहित पृथ्वी जयन्ती मनाएका छन्। हेर्नुस् दृष्यहरु :