सशस्त्रको अनुगमन तथा मूल्याङ्कन ईकाइ स्थापना

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी कर्मचारीहरूलाई कुशलतापूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा अनुगमन तथा मूल्याङ्कन ईकाइको उद्घाटन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले राज्यले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई दत्तचित्त भएर लाग्न निर्देशन दिएका हुन् । उनले केन्द्रदेखि तल्लो तहसम्मका ईकाहरूबाट […]

सम्बन्धित सामग्री

अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक समितिबाट पारित

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित सर्वसम्मतले पारित भएको छ।...

अब विद्युतीय प्रविधिबाट योजना अनुगमन गरिन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युतीय प्रविधिको प्रयोग गरेर योजनाहरुको अनुगमन र मूल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताएकी छन्।आइतवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री शर्माले विकास निर्माणका योजनाहरुको विद्युतीय प्रविधि प्रयोग गरेर अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताएकी हुन्। बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारेको छलफलमा उनले सो विधेयकमा विद्युतीय प्रविधिको प्रयोग गरेर अनुगमन तथा मूल्यांकन गर्ने

प्रहरी महानिरीक्षकद्वारा अनुगमन टोलीलाई निर्देशन

काठमाडौँ- प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनमा विनियोजित बजेट नियमानुसार कार्यक्रम सञ्चालन भए/नभएको बारे सुक्ष्म र वस्तुनिष्ठ अनुगमन तथा मूल्याङ्कन गर्न आठ अनुगमन टोलीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा उनले विनियोजित बजेटमा तोकिएको मापदण्ड अनुरूप कार्यक्रम सञ्चालन भए, नभएकोबारे प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश […]

प्रहरी महानिरीक्षकद्वारा अनुगमन टोलीलाई निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनमा विनियोजित बजेट नियमानुसार कार्यक्रम सञ्चालन भए÷नभएको बारे सुक्ष्म र वस्तुनिष्ठ अनुगमन तथा मूल्याङ्कन गर्न आठ अनुगमन टोलीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा उनले विनियोजित बजेटमा तोकिएको मापदण्ड अनुरूप कार्यक्रम सञ्चालन भए, नभएको बारे प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिए । आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरुस्त राखे÷

कामपामा अनुगमन कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्य समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ । हाल भइरहेको अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो । हिजो कामपा उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्रविलास […]

विदेशबाट सम्बन्धन लिएका शिक्षण संस्थाको अनुगमन हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाको स्थलगत अनुगमन/निरीक्षण गरी ठोस रायसहितको प्रतिवेदन पेश गर्न पाँच सदस्यीय विशेष उपसमिति गठन गरेको छ । ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिक २०५९’ बमोजिम समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । शिक्षा, …

शिक्षण संस्थाको अनुगमन गर्न उपसमिति गठन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाको स्थलगत अनुगमन/निरीक्षण गरी ठोस रायसहितको प्रतिवेदन पेश गर्न पाँच सदस्यीय विशेष उपसमिति गठन गरेको छ । ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिक २०५९’ बमोजिम समिति गठन गरिएको मन्त्रालयले जनाएको छ […]

मालपोत कार्यालयहरूको मासिक मूल्याङ्कन हुनुपर्छ : सचिव पाण्डे

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले मालपोत कार्यालयहरूको मासिक मूल्याङ्कन सम्बन्धी इन्डिकेटर(सूचक) बनाउनु पर्ने बताएका छन् । मासिक रूपमा अनुगमन गर्ने प्रणाली विकास भएमा कार्यालयहरूको प्रगतिबारे यर्थाथ बाहिर आउने उनको भनाइ छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सचिव पाण्डेका लागि सोमबार आयोजित स्वागत कार्यक्रममा उनले विभागले सूचना प्रविधिको […]

गृह मन्त्रालयको मूल्याङ्कन : पर्वत उत्कृष्ट जिल्ला

गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ ।  विभिन्न ६ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो । गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय/सदाचारसँगै आर्थिक अनुशासन क्षेत