कामपामा अनुगमन कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्य समिति गठन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ । हाल भइरहेको अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो । हिजो कामपा उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्रविलास […]

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियान: युवा स्वरोजगार कोषको कार्यविधि तयार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ‘जिल्ला संयोजन तथा अनुगमन समिति सञ्चालन कार्यविधि’ तयार पारेको छ । युवा स्वरोजगार कार्यक्रमलाई आमबेरोजगार तथा विपन्न युवा वर्गको पहुँचमा ल्याउन यस्तो कार्यविधि तयार गरिएको कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंले बताए । कार्यविधिअनुसार कार्यक्रम सञ्चालन, रेखदेख, संयोजन, अनुगमन तथा नियन्त्रण गर्न संयोजन तथा अनुगमन समिति गठन गरिनेछ । कार्यविधिले सम्बन्धित जिल्लाको उद्योग वाणिज्य सड्घका अध्यक्ष वा निजले तोकेको व्यक्ति समितिको संयोजक रहने व्यवस्था गरेको छ । समितिमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्ला प्रशासन कार्यालयको अधिकृत र युवा स्वरोजगार कार्यक्रममा सहभागी बैंक, वित्तीय संस्था वा सहकारीमध्येले तोकेको गरी दुई व्यक्ति सदस्य रहने छन् । त्यस्तै, युवा स्वरोजगार कोषको सम्बन्धित जिल्लाको स्वयंसेवक समितिको सदस्य–सचिव हुने छन् ।  वर्ष ६, अंक २३१, आइतवार, २४ वैशाख, २०६९

सुन प्रकरणको अनुसन्धानका लागि छानबिन समिति बनाउने सहमति

काठमाडौँ – राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ। सोमबार सिंहदबारमा बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । यससम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक […]

पूर्वाधार समिति आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन

काठमाडौं,१६ जेठ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय समिति गठन गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य लालवीर चौधरीको अध्यक्ष रहने गरी प्रदीप पौडेल, ठाकुर गैह्रे, माधव सापकोटा, निशा डाँगी, बिना लामा, सिके राउत र सुशीला श्रेष्ठ सदस्य रहेका छन् । कार्यविधि मस्यौदा तयार गर्न उपसमितिलाई ७ दिनको समय […]

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । समितिमा सांसदहरू अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही छन् ।  समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यादेश दिइएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।  नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।

जबराकाे महाभियाेगमा सत्तापक्ष र प्रतिपक्षबीच स्वार्थकाे साैदावाजी !

काठमाडौं : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन थालेको छ। समिति गठन भएको करिब ६ महिनापछि बुधबार सिंहदरबारमा बैठक बसेको हो। समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल भएको छ। बैठकले अर्को बैठकमा सो महाअभियोग टुंगो लगाउने गरी कार्यतालिकाको मस्यौदा तयार पारी समितिको बैठकमा पेश गर्ने अधिकार सचिवालयलाई दिने निर्णय पनि गरेको छ। समितिका ज्येष्ठ सदस्य र सदस्यहरूस

महाअभियोग सिफारिस समितिको आन्तरिक कार्यविधि तयार

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ । समिति गठन भएको करिब ६ महिनापछि पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको हो । अर्को बैठकमा सो महाअभियोग टुंगो लगाउने गरी कार्यतालिकाको मस्यौदा तयार पारी समितिको बैठकमा पेश गर्ने अधिकार सचिवालयलाई दिने […]

अनुगमन कार्यविधि तर्जुमा गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन भएको छ । अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी र व्यवस्थित गर्न कार्यविधि तयार गर्न लागिएको हो । महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको विभागीय प्रमुखको बैठकले समिति गठन गर्ने निर्णय गरेको […]

अनुगमन कार्यविधि बनाउन महानगरको समिति

काठमाडौं : काठमाडौं महानगरपालिकाको अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन भएको छ।अनुगमन प्रक्रिया सरल, सहज र व्यवस्थित गर्न महानगरले कार्यविधि तयार गर्न लागेको हो।महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा विभागीय प्रमुखहरूको बैठकले समिति गठन गरेको हो।नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वको समितिमा शिवराज अधिकारी, बसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी सदस्य छन्। बैठकमा उपमेयर खड

अनुगमन कार्यविधि मस्यौदा तयार गर्न महानगरले बनायो समिति

काठमाडौँ महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ। हाल भइरहेको अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो। मंगलबार कामपा उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा डा. शिवराज अधिकारी, वसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी रहनुभएको छ।