मुग्लिङ-नारायणगढ सडक पुन: सञ्चालन

चितवनको भरतपुर महानगरपालिका वडा २९ का विभिन्न स्थानमा गएको पहिरोका कारणा अवरुद्ध मुग्लिङ-नारायणगढ सडक पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार विहान भतेरी, दासढुङ्गा र सत्रकिलोमा झरेके पहिरो पन्छाएर एकतर्फी सवारी सुचारू भएको र केही समयमा नै दुइतर्फी सञ्चालन हुनेछ । साथै  अन्य सबै ठाँउमा दुइतर्फी रुपमा सडक सुचारू भएको र सवारी चापका कारण दुवै तर्फ सवारीसाधनहरु क्युमा चलिरहेकाले ओभरटेक नगरी सडकमा सम्भावित जोखिम समेतलाई ख्याल गरी सुरक्षित रुपमा यात्रा गर्नु प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

पहिरोले मुग्लिङ–नारायणगढ सडक एकतर्फि संचालन

पहिरोले मुग्लिङ–नारायणगढ सडक एकतर्फि संचालनमा आएको छ ।  मुग्लिङ–नारायणगढखण्ड अन्तर्गत  ४ किलो र टोपे खोलामा एक तर्फी बाटो सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।  पृथ्वी राजमार्गको नाग्दी खोला र घोप्टे भीरमा...

मुग्लिन-नारायणगढ सडक पहिरोले बग्यो, सवारीसाधन अलपत्र

गएरातिदेखि परेको अविरल वर्षाले मुग्लिङ-नारायणगढ सडक खण्ड अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिका– ६ चोरखोला नजिकै चारकिलोमा वर्षाले सडक बगाएपछि यातायात अवरूद्ध भएको मुग्निङ प्रहरीले जनाएको छ। चारकिलोमा त्रिशूली किनारतर्फको आधा सडक बगाएपछि सवारीसाधन रोकिएका छन्। सडकको करिब ५० मिटर भाग खोलामा बगेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । एकतर्फी सडक सञ्चालन…