पहिरोले मुग्लिङ–नारायणगढ सडक एकतर्फि संचालनमा आएको छ । मुग्लिङ–नारायणगढखण्ड अन्तर्गत ४ किलो र टोपे खोलामा एक तर्फी बाटो सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गको नाग्दी खोला र घोप्टे भीरमा...
पहिरोले गत शनिबार मध्यरातदेखि मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध हुँदा यात्रुले सास्ती झेल्नु परेको छ । चितवन इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला पुल आडमा गएको पहिरो आइतबार साँझ करिब ६ बजेमात्रै खुल्यो ।
काठमाडौं।आज बडादसैँको दोस्रो दिन पनि टीका लगाउने क्रम जारी रहेको छ।नारायणी नदीमा पानीको बहाव यस वर्षकै उच्च रहेको बातइएको छ।पहिरोले मुग्लिङ–नारायणगढ सडक दुईतर्फी अवरुद्ध हुन पुगेको छ।पश्चिम राप्ती र बबईको बाढीले खतराको तह नाघेको छ।भारतमा हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ।
लगातारको वर्षाले मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ।
मुग्लिङ नारायणगढ सडकखण्डको सत्रकिलोमा माथिबाट लेदोसहितको पहिरो झरेपछि दुवैतर्फ बाटो अवरुद्ध भएको जिल्ला प्रहरी चितवनले जनाएको छ।
प्रहरी चितवनका अनुसार विभिन्न टोली खटाएर सडक...
पहिरोले मुग्लिङ–नारायणगढ सडक एकतर्फि संचालनमा आएको छ । मुग्लिङ–नारायणगढखण्ड अन्तर्गत ४ किलो र टोपे खोलामा एक तर्फी बाटो सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गको नाग्दी खोला र घोप्टे भीरमा...
काठमाडौं।पहिरोले मुग्लिङ–नारायणगढ सडक अवरूद्ध हुन पुगेको छ।ठमेलमा रहेको छायाँ सेन्टरले पनि निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ।मौसम पूर्वानुमानको अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।पाकिस्तानमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु हुन पुगेको छ र विश्वकप लिग टू अन्तर्गत नेपालले ओमानसंग खेल्दै छ।
काठमाडौँ । पहिरोले मुग्लिन-नौबिसे र मुग्लिङ-नारायणगढ सडक अवरुद्ध भएको छ। गए राति पहिरो खस्दा मुग्लिन-नौबिसे सडकखण्डस्थित इच्छाकामना गाउँपालिका नाग्दीखोलामा सडक अवरुद्ध भएको छ। यस्तै मुग्लिन-नारायणगढ सडकखण्डको नाम्सी पुलमा सडक अवरुद्ध भएको छ। आज बिहान करिब ४ बजेतिर पहिरो खसेको थियो। पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ।
गएरातिदेखि परेको अविरल वर्षाले मुग्लिङ-नारायणगढ सडक खण्ड अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिका– ६ चोरखोला नजिकै चारकिलोमा वर्षाले सडक बगाएपछि यातायात अवरूद्ध भएको मुग्निङ प्रहरीले जनाएको छ। चारकिलोमा त्रिशूली किनारतर्फको आधा सडक बगाएपछि सवारीसाधन रोकिएका छन्। सडकको करिब ५० मिटर भाग खोलामा बगेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । एकतर्फी सडक सञ्चालन…
राजधानी काठमाडौंको 'लाइफलाइन' मानिने मुग्लिङ-नारायणगढ सडक खण्डको कालिखोलामा असार ९ गते पहिरोले बाटो रोकियो। प्रहरी टोली पहिरो पन्छाउन त पुग्यो, तर उनीहरुलाई नै पहिरोले सडकबाट पन्छाइदियो। चार जना प्रहरी भ्यानसहित त्रिशूलीमा खसे। तीन जनाको शव फेला पर्यो। एक जना अझै हराइरहेका छन्। त्यसयता यहाँ पहिरो आउने क्रम जारी छ, जसले बारम्बार सडक अवरुद्ध भइरहन्छ। लामो…