मुग्लिन-नारायणगढ सडक पहिरोले बग्यो, सवारीसाधन अलपत्र

गएरातिदेखि परेको अविरल वर्षाले मुग्लिङ-नारायणगढ सडक खण्ड अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिका– ६ चोरखोला नजिकै चारकिलोमा वर्षाले सडक बगाएपछि यातायात अवरूद्ध भएको मुग्निङ प्रहरीले जनाएको छ। चारकिलोमा त्रिशूली किनारतर्फको आधा सडक बगाएपछि सवारीसाधन रोकिएका छन्। सडकको करिब ५० मिटर भाग खोलामा बगेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । एकतर्फी सडक सञ्चालन…