काठमाडौं, असोज १७ । बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को स्वास्थ्यमा सुधार आएको छ । उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले जण्डिसको मात्रा अहिले घट्दोक्रममा रहेको बताएकी छन् । घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो […]