काठमाडौं, २६ जेठ । जण्डिसबाट पीडित नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन स्वस्थ्य भएका छन्। लामो समयदेखि चीनमा रहेर उपचार गरिरहेका पनुको स्वास्थ्यमा सुधार आएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। पुन स्वस्थ्य भएसँगै नेपाल फर्किने तयारी गरिरहेको र केही दिनमै नेपाल फर्किने उनको पारिवारिक स्रोतले बताएको छ। लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित […]