माछापुच्छ्रे बैंकले सुरु गर्‍यो क्यूआरमा ‘भ्वाइस बक्स’ प्रविधि

काठमाडौं । डिजिटल बैंकिङमा आक्रमक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक क्यूआर प्रणालीमा भ्वाइस बक्स (इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट उक्त सेवा शुभारम्भ गरिएको बैंकले जनाएको छ । यो प्रविधि प्रयोगमा ल्याउने […]

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो क्यूआरमा ‘भ्वाइस बक्स’ प्रविधि - NepaliPatra

काठमाडौँ। डिजिटल बैंकिङमा आक्रमक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक क्यूआर प्रणालीमा भ्वाइस बक्स (इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको सुरुवात गरेको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट उक्त सेवा शुभारम्भ गरिएको बैंकले जनाएको छ। यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड […]

माछापुच्छ्रे ओपन टेनिस सुरु

कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आइतबार पोखरामा सुरु भएको छ । महिला एकलतर्फ रायना शाहले अजा रेग्मीलाई २–६, ६–२, ६–३ ले, सर्भांनी श्रेष्ठले माहिका राणालाई ६–२, ६–४ ले, श्रेया भट्टराईले इन्द्रकमल श्रेष्ठलाई ७–६, ६–३ ले र सुभांगीलक्ष्मी शाहले रोमिका बुद्धाचार्यलाई ६–३, ६–३ ले पराजित गरेका छन् ।

माछापुच्छ्रे ओपन टेनिस सुरु

कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आइतबार पोखरामा सुरु भएको छ । महिला एकलतर्फ रायना शाहले अजा रेग्मीलाई २–६, ६–२, ६–३ ले, सर्भांनी श्रेष्ठले माहिका राणालाई ६–२, ६–४ ले, श्रेया भट्टराईले इन्द्रकमल श्रेष्ठलाई ७–६, ६–३ ले र सुभांगीलक्ष्मी शाहले रोमिका बुद्धाचार्यलाई ६–३, ६–३ ले पराजित गरेका छन् ।

माछापुच्छ्रे बैंक र श्रमज्योति सहकारीको डेबिट कार्ड सुरु – देशसञ्चार

काठमाडौँ – माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरिएको छ। उक्त सहकार्यको

दराजको बैंक डेज अफरमा थपिए तीन बैंक

काठमाडौं (अस) । अनलाइन बजार दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी १७ जुनदेखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । अफरमार्फत ग्राहकले कार्ड प्रि–पेमेन्ट गरे १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । चार अन्य साझेदार बैंकमा सानिमा बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ । दराज बैंक डेजमार्फत ग्राहकले साताभरि दराजका साझेदार बैंकबाट छुट पाउनेछन् । माछापुच्छे, मेगा र हिमालयन बैंकका कार्डवाहकले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् । माछापुच्छे बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  मेगा बैंक डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ । हिमालयन बैंक प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ । यसैगरी दराज बैंक डेज अफरअन्तर्गत ग्राहकले साताभरि दराजका अन्य साझेदार बैंकबाट पनि छुट पाउनेछन् । सोमबार सानिमा बैंकको क्रेडिट कार्ड भुक्तानीमा ५०० रुपैयाँसम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  यस्तै, बुधबार एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  शुक्रबार नबिल बैंकमार्फत १० प्रतिशत छुट, शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत १० प्रतिशत छुट अनलाइन भुक्तानीका लागि सक्रिय क्रेडिट र डेबिट कार्डबाट पाइने कम्पनीले बताएको छ ।

दराजको ‘बैंक डेज अफर’मा थप ३ बैंक समावेश, अनलाइन पेमेन्ट गर्दा १५ प्रतिशत छुट

३ असार, काठमाडौं । दराजको ‘बैंक डेज अफर’मा थप ३ बैंक समावेश भएका छन् । दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी आज बिहीबारदेखि बैंक डेज अफर पुनः सुरु गरेको जनाएको छ । अफरमार्फत ग्राहकले कार्ड प्रि पेमेन्ट गरेमा १५% रु ५०%सम्मको छुट पाउन सक्ने पनि दराजले जनाएको छ । यी बैंकहरु […]

वीरगञ्ज तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्यूआर भुक्तानी सेवा सुरु

माछापुच्छ्रे बैंक, वीरगञ्ज शाखाले वीरगञ्जस्थित वीरगञ्ज तरकारी तथा फलफूल बजारका २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ

एनसेल ‘ए’ र आईसीएफसी फाइनान्सको दोहोरो जित

काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिताको छैठौं संस्करण सुरु भएको छ । प्रतियोगिताको

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता हुँदै

काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स शनिबार सुरु हुँदै छ । प्रतियोगिताको छैटौं संस्करणको सबै तयारी