नेकपा एमालेका नेता प्रभु साहले देशमा देखिएको नागरिकता चाँडै समाधान गर्नुपर्ने विचार ब्यक्त गरेका छन् । सरिता साहद्वारा लिखित तथा निर्देशित ‘ढकियामे नागरिकता’ नाटक हेरेपछि प्रतिक्रिया दिँदै उनले नागरिकताका कारण देशमा देखिएको आमसमस्यालाई नाटकले सवल ढंगले उजागार गरेको बताए । नेपालमा नागरिकताको समस्या धेरै पुरानो भए पनि राज्यले यसलाई समाधान नगरी जनतालाई पीडा दिइरहेको उनको भनाइ थियो ।नाटकको माध्यमले पनि सरकारलाई एउटा दवाव दिइएको छ, नागरिकता नहुँदा जनताले कस्तो कस्तो समस्या भोगिरहेका