काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा शनिबार विशेष समारोहको आयोजना गरेर कम्पनीले वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्बोधन गरेका थिए । मन्त्री कार्कीले राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न […]