सिन्धुपाल्चोक- नेपालमा नयाँ संविधान जारी भएसँगै बनेको केपी ओली नेतृत्वको तत्कालीन सरकारले नेपालसँग सीमा जोडिएको उत्तरी नाका खोल्न विशेष पहल गर्यो । सोही अनुरूप नेपाल र चीन सरकारबीच चिनियाँ बन्दरगाह भएर तेस्रो मुलुकबाट समेत सामान आयात र निर्यात गर्न पाउने गरी पारवहन सम्झौता भयो । सम्झौतासँगै नेपाल भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण भएको घोषणा समेत […]