काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रदीप गिरीले देशमा संघीयता आज पनि कागजमै सीमित रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता गिरीले कोरोना महामारी नियन्त्रणमा समेत प्रदेश सरकारले उल्लेख्य काम गर्न नसकेको बताए। उनले भने, ‘संघीयता आज पनि कागजमा सीमित छ। कोरोना नियन्त्रण गर्न स्थानीय तहमा लागिपर्यो, तर प्रदेशको भूमिका देखिएन।’ यस्तै धेरै सकस गरेर संविधान […]