टायरमा समस्या देखिएपछि बुद्धको विमान भद्रपुरमा अवतरण हुन सकेन
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण नगरी आकाशबाटै फिर्ता भएको छ। टायरमा समस्या देखिएपछि भद्रपुर अवतरण नगरी विमान साझै काठमाडौं फर्किएको हो ।
भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको ...
रेसुङ्गा, २४ असोज । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैँमा पनि पूरा हुन सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड उडेको छैन । हरेक वर्षको दसैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो […]
गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज उड्ने सपना यसपटकको दशैँमा पनि पूरा सकेन । हरेक वर्षको दशैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको छ । विसं २०६३ पछि हरेक वर्षको दशैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड उडेको छैन । स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दशैँ भनेर दिएको आश्वासनप्रति दिक्क …
काठमाडौं : बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण गर्न सकेको छैन्। केहीबेर अघि काठमाडौं अवतरण गर्नुपर्ने विमान मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को लगाइरहेको छ। कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनि काठमाडौं आएका छन्। काठमाडौंमा भिजिविलिको कमीले काठमाडौंको आकाशमा विमान घुमिरहेको छ। उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन्। प्रहरीले
काठमाडौँ – आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान उडेको केहीबेरमै सम्पर्कविहीन भयो। आइतबार दिनभर खोजीको प्रयास भए पनि खराब मौसमका कारण बेपत्ता विमानको अवस्था थाहा हुन सकेन। सोमबार बिहान मात्रै उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घटनामा परेको एक […]
तारा एयरको बेपत्ता विमान खोजीका लागि मौसम बाधक बनेको छ । पोखरा र जोमसोममा होलिकप्टर स्ट्याण्डबाइ अवस्थामा रहेपनि खराब मौसमका कारणविमान उड्न नसकेको नागरिक उड्ययन प्राधिरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार पोखरामा प्रभु एयरलाइन्सको विमान स्ट्याण्डबाइ रहेको छ भने मुस्ताङमा पनि अर्को हेलिकप्टर स्ट्याण्डबाइ रहेको छ। मुस्ताङको लेते, टिटी, नाउरीकोटलगायतका स्थानमा विमान दुर्घटना भएको आशंका गरिएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा पोखराबाट जोमसोमका लागि टेकअफ भए
बागलुङ : लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल संचालनका लागि धावनमार्ग कालोपत्रे गरिएको छ।धावनमार्ग कालोपत्रे भएपछि बलेवावासीमा नियमित रुपमा जहाज उडान हुने आशा पलाएको छ। २६ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाले वि.सं. २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा ल्याएकाे थियो।नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान गरे पनि नियमित संचालनमा आउन सकेन। धावनमार्ग कच्ची हुँदा विमान संचालनमा समस्या आएपछि अहिले विमानस्थल कालोपत्रे गरिएको हो।धावन मार्गमा बर्षातको समय हि
काठमाडौं : बुद्ध एयरको विमान सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ। काठमाडौंबाट सुर्खेतका लागि उडेको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो। बुधबार विहान सवा ९ बजेतिर सुर्खेत पुगेको विमान सुर्खेतको आकाशमा तीन फन्को लगाएर नेपालगञ्ज विमानस्थल फर्काइएको छ। विमानस्थल ल्याण्ड हुने क्षेत्र काँक्रेविहारतर्फको मौसम नखुल्दा केही समय जहाज आकाशमा होल्ड भएको विमानस्थलका वरिष्ठ अधिकृत धुव पाण्डेले जानकारी दिए। ‘विमानमा अरु कुनै समस्या द
बाक्लो हिमपातका कारण हुम्ला स्थित सिमकोट विमानस्थलबाट तारा एयरका दुई विमान उड्न सकेका छैनन् ।
तारा एयरको एउटा जहाजको ब्याट्रीमा सामान्य समस्या भएपछि मर्मतका लागि अर्को जहाज प्राविधिक टोली लिएर आएर...