काठमाडौं । एनसेल प्रकरणमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले एक विज्ञप्ति जारी गर्दै सांसद सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री, उनको परिवार र सचिवालयविरुद्ध अनर्गल प्रचार गरेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मा. अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, […]