बायर्न बुण्डेसलिगा उपाधि नजिक

५ वैशाख, काठमाडौं ।  बुण्डेसलिगा लिडर बायर्न म्युनिखले आइतबार रेलिगेसन जोनमा रहेको अर्मिनिया बेलेफिल्डलाई ३-० ले पराजित गर्दै लिगमा ९ अंकको अग्रता कायम गरेको छ । यस जितपछि बार्यन लिगको उपाधि नजिक पुगेको छ । बायर्नका लागि सर्ज जिनाब्री र जमल मुसिएलाले एक एक गोल गरे । अर्मिनियाका ज्याकोब बारेटल लाउरसेनले आत्मघाती गोल गरेका थिए । […]

सम्बन्धित सामग्री

पाँच खेलअघि नै बायर लेभरकुजनले जित्यो बुण्डेसलिगा उपाधि

३ वैशाख, काठमाडौं । बायर लेभरकुजनले बायर्न म्युनिखको अधिपत्य तोड्दै पाँच खेल अगावै जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ । आइतबार राति भएको २९औं चरणको खेलमा वेडर ब्रेमेनलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै लेभरकुजनले उपाधि पक्का …

बायर्न लगातार १०औं पटक बुण्डेसलिगा च्याम्पियन

११ वैशाख, काठमाडौं । जर्मन जायन्ट बायर्न म्युनिखले लगातार १०औं पटक बुण्डेसलिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको ‘डेर क्लासिकर’ खेलमा परिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै बायर्नले तीन खेल अगावै लिग उपाधि पक्का गरेको छ । सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको बायर्न युरोपको शीर्ष पाँच लिगमा लगातार १०औं […]

जर्मन सुपर कपको उपाधि बायर्नले जित्यो

काठमाडौं :  बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। गएराति सम्पन्न सुपर कपको फाइनलमा बायर्नले बोरुसिया डोर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए भने थोमस मुलरले एक गोल गरे। त्यस्तै डोर्टमण्डका लागि एक गोल मार्को रेअसले गरे।  जर्मनीको बुण्डेसलिगा र डिएफबी पोकलको विजेताबीच हुने यस डिएफएल सुपर कपमा बायर्नले डोर्टमण्डलाई लगातार तेस्रो पटक सुपर कपमा पराजित गरेको हो।बायर्नले सुपर कपको उपाधि भने योसहित ९ पटक जितेको

जर्मन बुण्डेसलिगा आजदेखि, पहिलो खेलमा बायर्न र बोरुसिया मोन्चेनग्लाइबाक भिड्ने

२९ साउन, काठमाडौं । जर्मन बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै साविक विजेता बायर्न म्युनिख खेल्दैछ । बायर्नले बोरुसिया मोन्चेनग्लाडबाकसँग उसैको मैदानमा खेल्दै उपाधि रक्षा अभियान थाल्नेछ । लगातार १०औं पटक लिग उपाधि जित्ने लक्ष्यमा रहेको बायर्नका लागि मोन्चेनग्लाडबाक कडा प्रतिद्वन्दी हुन सक्छ । यो खेल बोरुसिया पार्कमा नेपाली समय अनुसार राति १२:१५ बजे शुरु हुनेछ […]

बार्यन म्युनिख लगातार नवौं पटक बन्यो च्याम्पियन

काठमाडौं :   बार्यन म्युनिखले बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ। लगातार नवौँ सिजन च्याम्पियन बनेको हो।जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गोलमा बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई ६–० ले पराजित गरेको बार्यन म्युनिख दुई खेल बाँकी हुँदै च्याम्पियन बनेको हो।यो जित भन्दा केही घण्टा पहिले नै बार्यनको उपाधि पक्का भएको थियो, जब नजिकको दाबेदार आरबी लेइप्जिग बोरुसिया डर्टमुण्डसँग ३–२ ले पराजित भएको थियो।उपाधि पक्का भएपछि भएको खेलमा

लाइपजिग डर्टमण्डसँग पराजित, बायर्न च्याम्पियन

जर्मन बुण्डेसलिगा अन्तर्गत आज सम्पन्न खेलमा आरबी लाइपजिग बोरुसिया डर्मण्डसँग पराजित भएको छ। वेस्टफलेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली डर्टमण्डले दोस्रो स्थानको लाइपजिगमाथि जित निकालेको हो। उता लाइपजिगको पराजयसँगै शीर्ष स्थानको बायर्न म्युनिखले उपाधि सुरक्षित गरेको हो। जोडोन साञ्चोको दोहोरो गोल र मार्को रिउसको गोललमा डर्टमण्डले ३ गोल गर्‍यो भने…

https://www.onlinekhabar.com/2020/07/878924

२१ असार, काठमाडौं । बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । खेलमा दुई गोल गरेका बायर्नका …

https://www.onlinekhabar.com/2020/06/876839

१४ असार, काठमाडौं । बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा वल्फसवर्गलाई ४-० ले पराजित गर्दै सुखद अन्त्य गरेको छ । दुई खेलअघि नै उपाधि पक्का गरिसकेको बायर्नले शनिवार फराकिलो जितपछि च्याम्पियन ट्रफी समेत …

लेवान्डोस्कीको ह्याट्रिकमा वायर्न म्युनिख च्याम्पियन :: Pahilopost.com

रोवर्टो लेवान्डोस्कीले ह्याट्रिक गरेपछि वायर्न म्युनिखले इनट्राच फ्रायंकफर्टलाई ५-० ले पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको छ। जितसँगै वायर्नले जर्मन कपको फाइनलमा फ्रायंकफर्टसँग बेहोरेको हारको बदला समेत लिएको छ। जर्मन बुण्डेसलिगा र जर्मन कप जित्ने टिमबीच नयाँ सिजन सुरु हुनुअघि जर्मन सुपर कप खेलाइन्छ। वायर्नले लगातार तेस्रो पटक

बुण्डेसलिगा : ५ खेल बाँकी छदै वायर्न म्युनिख च्याम्पियन :: Pahilopost.com

वायर्न म्युनिखले लगातार छैटौँ पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ। शनिवार भएको खेलमा अक्सवर्गलाई ४-१ ले पराजित गर्दै वायर्नले ५ खेल बाँकी छदै यस सिजनको लिग उपाधि जितेको हो। निकोलस सुलेले आत्मघाती गोल गरेपछि १८औँ मिनेटमा पछि परेका वायर्नका लागि कोरेन्टिन टोलिसोले ३२औँ मिनेटमा बराबरी गोल फर्काए। ३८औँ मिनेटमा