२४ घण्टामा थपिए ४९ जना कोरोना संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। बिहीबार १२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन्। गत […]

सम्बन्धित सामग्री

२४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमित थपिन थालेका छन् । विशेषगरी भारतबाट आएकाहरूमा संक्रमित देखिन थालेपछि सीमामा निगरानी बढाइएको छ । पछिल्लो २४ घण्टामा थप ७६ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ३ सय ४५ पीसीआर परीक्षणका क्रममा ४९ जना र ८ सय ६ एन्टीजेन परीक्षणका क्रममा २७ जनामा कोरोना […]

थपिए ४९ जना कोरोना संक्रमित, २३ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय १२ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ३ सय ६३ जनाको पीसीआर र ९ सय ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

थपिए ७६ जना कोरोना संक्रमित, ८७ जना निको

काठमाडौं : आज कोरोनाका ७६ जना नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ६९ जनामा परीक्षण गरिएको थियो। आज काठमाडौं उपत्यकामा नै ४० जना संक्रमित थपिएका छन्। काठमाडौंमा ३५ र ललितपुरमा ५ जना संक्रमित थपिएका छन्। यससँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७५० मा झरेको छ।पछिल्लो एक दिनको अवधिमा ८७ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३७१ पुगेको छ। आज १ हजार ३२२ जना होम आइसोलेशनमा र ४९ जना संस्थागत आइसोलेशनमा रहे

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

काठमाडौं, ९ असार । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए पछिल्लो २४ घण्टामा ४९ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, १२ जनाले कोरोना जितेका छन् ।

४९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १ सय ६३ जना

पछिल्लो २४ घण्टामा देशभर थप ४९ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधीमा थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

१९ जना कोरोना संक्रमित थपिदा ४९ जना संक्रमणमुक्त

चैत ३०, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार ३ हजार ३४९ पीसीआर परीक्षणमा १५ जना र १ हजार ३३६ एन्टिजेन परीक्षणमा ४ जना गरी कुल १९ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५२० पुगेको छ । यसैगरी, बुधवार ४९ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार १६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३२ जनाको मृत्यु, ३५४० नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा जनामा ९ हजार ९१० जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र  ३ हजार...

उपत्यकामा थपिए साढे पाँच हजार भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ, ४ माघ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच हजार ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा चार हजार चार, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। । योसँगै उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।-File Photo

काठमाडौं बज्यो खतराको घण्टी, आज मात्रै थपिए ६७७ जना कोरोना संक्रमित

काठमाडौं। कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेसँगै काठमाडौं जिल्लामा खतराको घण्टी बज्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निषेधाज्ञा थप खुकुलो भएसँगै संक्रमितको संख्या बढ्न थालेको हो। पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ। हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँचहजार ६१६ रहेको छ भने एकहजार नौसय ४९ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।

बढ्दै कोरोना संक्रमित, मंगलबार थपिए २ सय ६० जना

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। यस्तै आज उपत्यकामा १ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन्। यही अवधिमा १ सय १३ जना कोरोनालाई जितेर घर फर्किएका छन्।देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २ सय ४३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परीक्षण क्रममा देशभर २ सय ६० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४ सय ७० छ भने देशभर सक्रिय संक्रमित