४९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १ सय ६३ जना

पछिल्लो २४ घण्टामा देशभर थप ४९ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधीमा थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

सम्बन्धित सामग्री

६३ जना कोरोना संक्रमित थपिए, १००४ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५३५ जनामा गरिएको नमूना परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १०३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिले देशभर १००४ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना अपडेट : आज ११० जना संक्रमित भेटिए, एकको मृत्यु

काठमाडौं : नेपालमा शुक्रबार ११० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ८२७ जनामा गरिएको परीक्षणमा ११० जना संक्रमित भेटिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ भने यही अवधिमा १२६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये २० जना आइसियूमा‚ ६३ जना संस्थागत आइसोलेशनमा र १ हजार ९९९ जना होम आइसोलेशनमा रहेका छन्। हाल काठमाडौंमा ७९३ जना‚

आज ७८१ जना कोरोना संक्रमित‚ ६३ जना आइसियू र ८ जना भेन्टिलेटरमा

काठमाडौं : देशभर शुक्रबार ७ सय ८१ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ४ हजार ७१२ जनामा गरिएको परीक्षणमा ७ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो।आज ५ सय ११ जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरण अनुसार हाल देशभर ५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन्। हाल काठमाडौंमा २ हजार ८६४ जना, ललितपुरमा ८९३ जना र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ६३ जना आइसियू&

४९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १ सय ६३ जना

पछिल्लो २४ घण्टामा देशभर थप ४९ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधीमा थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

सक्रिय संक्रमित फेरि ५ हजार नाघे, ३ जनाको मृत्यु

काठमाडौं : नेपालमा ३ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्। ७ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ५५ र १५ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २ सय ६३ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ४ हजार ७ सय ५३ जना होम आइसोलेसनमा छन् भने २ सय ५२ जना संस्थागत आइसोलेसनमा छन्। ८९ जनाको आइसियु र २१ जनाको भेन्टिलेटरमा

पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए, ६३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ११ जना सक्रिय संक्रमित छन्।