१९ जना कोरोना संक्रमित थपिदा ४९ जना संक्रमणमुक्त

चैत ३०, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार ३ हजार ३४९ पीसीआर परीक्षणमा १५ जना र १ हजार ३३६ एन्टिजेन परीक्षणमा ४ जना गरी कुल १९ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५२० पुगेको छ । यसैगरी, बुधवार ४९ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार १६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित सामग्री

थपिए ४९ जना कोरोना संक्रमित

देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

आज भेटिए ४३ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ५५५ जनामा गरिएको परीक्षणबाट ४३ जनामा कोरोना देखिएको हो।आज १४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्। बिहीबार पनि ४९ जना कोरोना संक्रमित भेटिएका थिए। हालसम्म देशभर ९७ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाएका छन्।

बढ्न थाले कोरोना संक्रमित, आज ४९ जना थपिए

काठमाडौं, ९ असार । पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए पछिल्लो २४ घण्टामा ४९ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, १२ जनाले कोरोना जितेका छन् ।

२४ घण्टामा थपिए ४९ जना कोरोना संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। बिहीबार १२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १६३ जना सक्रिय संक्रमित रहेका छन्। गत […]

४९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित १ सय ६३ जना

पछिल्लो २४ घण्टामा देशभर थप ४९ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधीमा थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

उपत्यकामा थपिए साढे पाँच हजार भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ, ४ माघ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच हजार ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा चार हजार चार, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। । योसँगै उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।-File Photo

देशभर १० हजार १५१ सक्रिय संक्रमित, थप ६ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर थप ५ सय ४९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ७ सय ४६ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ५ सय ४९ जना संक्रमित भेटिएका हुन्।त्यस्तै, यही समयमा थप ६ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ५ सय ६९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १० हजार १ सय ५१ जना सक्रिय संक्रमित रहेका छन्।

देशभर ५ सय ६४ कोरोना संक्रमित आइसियुमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये हाल ५ सय ६४ जना आइसियुमा रहेका छन्। हाल नेपालभर सक्रिय संक्रमितमध्ये १०४ जना प्रदेश १ मा, ५ जना प्रदेश २ मा, ३२९ जना बागमती प्रदेशमा, ५६ जना गण्डकी प्रदेशमा, ४९ जना लुम्बिनी प्रदेशमा, १५ जना कर्णाली प्रदेशमा र ६ जना सुदूरपश्चिम प्रदेशमा रहेका छन्।

देशभर ५ सय ४९ कोरोना संक्रमित आइसियुमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये हाल ५ सय ४९ जना आइसियुमा रहेका छन्। हाल नेपालभर रहेका २७ हजार ४२४ सक्रिय संक्रमितमध्ये ११२ जना प्रदेश १ मा, २ जना प्रदेश २ मा, ३१९ जना बागमती प्रदेशमा, ५६ जना गण्डकी प्रदेशमा, ४६ जना लुम्बिनी प्रदेशमा, ११ जना कर्णाली प्रदेशमा र ३ जना सुदूरपश्चिम प्रदेशमा रहेका छन्।

कर्णालीमा बिहीबार ६ कोरोना संक्रमित थपिए, ४९ जना निको भए

कर्णालीमा बिहीबार ६ जना कोरोना संक्रमित थपिएका छन् भने ४९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।