काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।
आयोगले निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित गरेको हो ।
२६ मंसिर, काठमाडौं । असोज १२ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता सोमबारदेखि नलाग्ने भएको छ । ४ मंसिरको चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन भन्दै निर्वाचन आयोगले सरकार र संवैधानिक पदाधिकारीले गर्न पाउने र नपाउने काम खुलाएर निर्वाचन आचारसंहिता जारी गरेको थियो । निर्वाचन आयोगले विज्ञप्ति निकालेर निर्वाचन आयोगबाट जारी आचारसंहिता सोमबारदेखि लागू नहुने जानकारी दिएको […]
काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । यसपछि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई आफ्नोबाहेक अन्य उम्मेदवारको प्रचारप्रसार गर्न रोक लाग्नेछ । निर्वाचन आयोगका अनुसार आयोगको अनुमति लिएर प्रधानमन्त्री तथा मन्त्रीहरू अन्य उम्मेदवारको प्रचारप्रसार गर्न जान सक्नेछन् । आयोग पदाधिकारी बैठकले मंगलबार मध्यरातबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता […]
The post आजबाट निर्वाचन आचारसंहिता लागू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । गत आइतबार आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो । सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थिय
काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो ।
निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगले आज उक्त आचारसंहिता जारी गरेको हो ।
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन आचारसंहिता जारी गर्न भइरहेको ढिलाइप्रति आशंका व्यक्त गरेका छन्। उनले सरकार र निर्वाचन आयोगले यस बिषयमा स्पष्ट ढंगले आफूलाई प्रस्तुत गर्नुपर्ने बताए।...
निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ।आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आचारसंहिता जारी गरिएको जानकारी दिएका छन् । स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७२ यही सोमबारदेखि लागू हुनेछ । आचार संहिताको पालना गर्नु […]
काठमान्डाैं / निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गते तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारी अघि बढाएको छ । आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ भने त्यसबारे राजनीतिक दलहरुबाट सुझाव लिने प्रक्रिया अघि बढाइएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । दुई चरणमा गर्ने तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७७...
The post प्रचण्ड-माधव पक्षले आपत्तिबीच निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग appeared first on Purbeli News.