एकीकृत समाजवादीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। आसन्न स्थानीय तह निर्वाचनको आचारसंहिता जारी भइसकेपछि एकीकृत समाजवादीले चैत २६ गते काठमाडौंको भृकुटीमण्डमा आयोजना गरेको आमसभामा आचार संहिता उल्लंघन भएको गुनासो आएको आयोगले जनाएको छ।  आयोगले तीनदिन भित्र जवाफ पेश गर्न एकीकृत समाजवादीलाई निर्देशन दिएको…

सम्बन्धित सामग्री

आचारसंहिता मिच्ने ८७ जनालाई आयोगको स्पष्टीकरण, कारबाहीमा भने एक जना मात्रै

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा निर्वाचन आयोगले ८७ जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा २ अनुसार बिहीबारसम्म ८७ जनालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । आयोगले बिहीबारमात्रै अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुलगायतलाई स्पष्टीकरण सोधेको छ । […]

निर्वाचन आचारसंहिता उल्लंघन हुँदा आयोग टुलुटुलु हेरेर बस्दैन: दिनेश थपलिया

विराटनगर – निर्वाचन आचारसंहिता उल्लंघन भए निर्वाचन आयोग टुलुटुलु हेरेर नबस्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित प्रदेश सञ्चार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण साेध्दैमा काेकाेहाेलाे मच्चाउने प्रवृति आयाेगका लागि चुनाैतिकाे विषय भएकाे बताए । आचारसंहिता उल्लंघन गरेकालाइ स्पष्टीकरण सोध्दै गर्दा दलहरूमा एक प्रकारको तरङ […]

३५ उम्मेदवारलाई कारबाही गर्ने तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले...

विरोधीलाई मज्जाले हिलो छ्यापियो नि!

नेताहरु अहिले स्थानीय चुनावी प्रचार-प्रसारमा छन्। चुनावी घरदैलोसँग आरोप प्रत्यारोपमा समेत उनीहरु उत्रिएका छन्। एमालेका उम्मेदवार कांग्रेस र स्वतन्त्र उम्मेदवारप्रति अराजनीतिक टिप्पणी गरेकोमा आलोचित छन्। महिलामाथि असंवेदनशील टिप्पणी खुलेआम भइरहेका छन्। उम्मेदवारमाथि हिलो छ्यापाछाप भइरहँदा निर्वाचन आयोग एक्सनमा उत्रिएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले एमाले उम्मेदवार केशव स्थापितलाई…

विपक्षी दलले आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मौन बस्यो : कांग्रेस

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको आरोप लगाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) नै आचारसंहिता उल्लंघन गर्न लागिपरेको बताए । “ठाडो आचारसंहिता उल्लघन हुँदा कुनै खोजखबर भएको छैन...

आचारसंहिता उल्लंघन गर्ने दुई नेता र तीन पार्टीलाई आयोगले गरायो सचेत

काठमाडौं : निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दुई नेता र तीन राजनीतिक दललाई सचेत गराएको छ।अघिल्लो चुनावमा खर्चको गलत विवरण बुझाएको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला र गण्डकी प्रदेशका सभामुखनेत्रनाथ अधिकारीलाई सचेत गराएको हो। यस्तै निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाई सचेत गराएको हो।‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५

आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आयोगकाे आग्रह

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जाँच्नका लागि निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम नगर्न आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा दिइने ‘हेट स्पिच’ पनि आयोगले निगरानी गरिरहेकाले ख्याल गर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजले आज (बिहिबार) गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ख्याल […]

सरकारले नै आचारसंहिता उल्लंघन गरेको छ-नेता खनाल

नेकपा एमालेले सत्तारुढ नेपाली कांग्रेसले सत्ताको दुरुपयोग गरेर निर्वाचनलाई प्रभावित तुल्याउने काम गरिरहेको आरोप लगाएको छ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सत्ताको दुरुपयोग गरेर सत्तारुढ कांग्रेस निर्वाचनलाई प्रभावित तुल्याउन लागि परिरहेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सरकार र सत्तारुढ कांग्रेसले सबैभन्दा बढी निर्वाचन आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन आयोग चुप…