काठमाडौँ – निर्वाचन आयोगले बिहीबार स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आचारसंहिता जारी गरेको छ। विगतका चुनावमा भन्दा यसपटक आयोगले निर्वाचन आचारसंहितालाई अझ कडाइ गरेको छ। वैशाख ३० गते हुने चुनावका लागि निवाचन आयोगले वैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता गर्नुपर्ने गरी निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक गरेको छ। ७५३ स्थानीय तहमा ३५ हजारभन्दा बढी […]