८८ दशमलव छ प्रतिशत महिला पत्रकार हिंसामा

काठमाडौँ- ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत दुई सय ८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको […]

सम्बन्धित सामग्री

६ महिला पत्रकार सम्मानित

काठमाडौं– नेवाः पत्रकार राष्ट्रिय दबुले ६ जना महिला पत्रकारलाई सम्मान गरेको छ। ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक समारोहकाबीच सम्मान प्रदान गरिएको हो। सम्मानित हुनेहमा नेपाल समाचारपत्र वरिष्ठ सहायक सम्पादक भगवती तिमल्सिना, भक्तपुरका पहिलो महिला फोटोपत्रकार सुनी बनेपाली, नेपाल टेलिभिजनका पवनवर्षा शाह, गोरखापत्रका यलु जोशी, मेट्रोएफका रीता महर्जन र नयाँ पत्रिकाका शान्ति तामाङ […]

परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकारमा कमी

मिडिया एड्भोकेसी ग्रुपले(म्याग) निकालिएको अध्ययनले परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकार कम रहेको पाइएको हो।...

नेपालमा ८८ प्रतिशत महिला पत्रकारमाथि हुन्छ हिंसा

नेपालमा ८८ प्रतिशत महिला पत्रकार हिंसामा परेको एक अध्ययनले देखाएको छ। ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव ६ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको...

निखारिँदै महिला पत्रकार

काठमाडौँ-पत्रकार महिलाले आफुहरुको काम गर्ने शैलीमा निखारता आउन थालेको बताएका छन् । सञ्चारिका समूहले ललितपुर स्थित एक होटलमा आयोजना गरेको पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रममा तीन महिने तालिम तथा मेन्टरिङले आफुहरुको लेखन शैलीमा थप सहयोग गरेको बताए। भक्तपुरकी पत्रकार सिर्जना खड्काले तीन महिनाको अवधिमा आफूले लेख्ने शैली समेत परिवर्तन भएको बताइन्। उनले ‘अधैर्य टिनएजर […]

प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा क्रियासिल महिला पत्रकारहरुको भेला डडेल्धुरामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार डडेल्धुरामा आयोजना गरेको क्षमता विकासका लागि प्रदेश स्तरिय महिला पत्रकार भेला सम्पन्न गरि महिला माथि हुने सबै खालका अन्याय बिरुद्ध एकजुट हुनु पर्नेमा जोड दिएका छन् । प्रदेशका नौ वटै जिल्लाबाट सहभागि भेलाको उद्घाटन सत्रलाई […]

श्रमिक महिला दिवसमा महिला पत्रकार सम्मानित

लोकतान्त्रिक महिला संघले मङ्गलबार ११२ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सप्तरीका एक दर्जन महिला पत्रकारलाई सम्मान गरेको छ । लोकतान्त्रिक महिला संघ सप्तरी मधेश प्रदेशद्वारा महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा करूणा झा ,सुधा देव, माला कर्ण, ललिता साह, प्रिया सिंह थारू,रश्मि झा,मन्जु यादव, पिंकी झा लगायत महिला पत्रकार सम्मानित भएका हुन्।महिला दिवसको अवसरमा जिल्लाको चौतर्फी विकासमा महिला पत्रकारको उच्च मूल्यांकन गर्दै सम्मान गरेको लोसपाका नेतृ पुनम यादवले बताइन् ।

अफगानिस्तानमा महिला पत्रकार मारिए

अफगानिस्तानका एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मंगलको हत्या भएको छ । उनलाई गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले यस हत्याको कडा शब्दमा निन्दा गरेका छन् ।

महिला पत्रकार मैदानमा उत्रँदा

काठमाडौं - 'मैदानमा महिला पत्रकार, प्याराफिटामा पनि अधिकांश पत्रकार नै,’ शनिबार सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) फूटबल मैदानमा देखिएको दृश्य हो यो ।  सधैंभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षण हुने सातदोबाटोस्थित एन्फा फूटबल मैदानमा शनिबार महिला पत्रकार एक आपसमा भिड्दाको दृष्यले...