काठमाडौँ-पत्रकार महिलाले आफुहरुको काम गर्ने शैलीमा निखारता आउन थालेको बताएका छन् । सञ्चारिका समूहले ललितपुर स्थित एक होटलमा आयोजना गरेको पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रममा तीन महिने तालिम तथा मेन्टरिङले आफुहरुको लेखन शैलीमा थप सहयोग गरेको बताए। भक्तपुरकी पत्रकार सिर्जना खड्काले तीन महिनाको अवधिमा आफूले लेख्ने शैली समेत परिवर्तन भएको बताइन्। उनले ‘अधैर्य टिनएजर […]