नेपालमा करिब ९० प्रतिशत महिला पत्रकार हिंसामा, हिंसाको माध्यम सबैभन्दा बढी फेसबुक/मेसेन्जर

–कालिका खड्का ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत दुई सय ८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म […]

सम्बन्धित सामग्री

लैंगिक हिंसाको स्वरुप : सबै भन्दा बढी घरेलु हिंसा

महिला पत्रकार पनि हिंसाको शिकार काठमाडौं । नेपालमा सबै भन्दा बढी लैगिंक हिंसाका घटना घरेलु हिंसा अन्तर्गत भएको पाइएको छ । राष्ट्रिय महिला आयोगको तथ्यांकले लैगिक हिंसाको सबै भन्दा बढी घटना घरेलु हिंसा अन्तर्गत भएको देखाएको छ । आयोगको २०७८ साउनदेखि २०७९ असारसम्मको उजुरीको विवरण अनुसार ९० प्रतिशत उजुरी घरेलु हिंसासँग सम्वन्धित छन् । सो […] The post लैंगिक हिंसाको स्वरुप : सबै भन्दा बढी घरेलु हिंसा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....