अहिले म्यानमारको सेनाले धेरै नै मानसिक तनाव भोगेको छ। सेनाविरुद्धमा देशमै सशस्त्र सङ्घर्ष चलेको छ। त्यत्ति मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमासमेत सैन्य सत्ताको व्यापक विरोध भएको छ। नव अधिकार हननको आरोप लागेको छ। यसै कारण उनीहरू अहिले मानसिक दबाबमा परेका छन्। धेरै सेना अहिले युद्ध नलड्ने पक्षमा छन्। नयाँ व्यक्ति सेनामा आबद्ध हुन नै चाहँदैनन्। सरकारले […]