सुर्खेत : रुकुमपश्चिमको आठबीसकोट नगरपालिकास्थित राडी बजारमा स्थानीय युवाहरुबीचको विवादले उग्ररुप लिँदा निषेधाज्ञा जारी गरिएको छ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवाहरुबीच विवाद हुँदा प्रहरीले हवाई फायर समेत चलाएको थियो। तर, स्थिति सामान्य नबनेपछि मंगलवार साँझ ५ बजेदेखि अर्काे निर्णय नभएसम्मका लागि स्थानीय प्रशासनले आदेश गरी कुनै…