झण्डै एक करोड रुपैयाँसहित हुण्डी कारोबारमा संलग्‍न चार पक्राउ

प्रहरीले हुण्डी कारोबारमा संलग्न चार अभियुक्तलाई ९१ लाख ९६ हजार रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्ने ताहाचालका ५३ वर्षीय तरुण अग्रवाल, तनहु भिमाद–-१ का २५ वर्षीय नितेश श्रेष्ठ, रामेछाप देउराली-२ का...

सम्बन्धित सामग्री

हुण्डी कारोबारको आरोपमा चार जना पक्राउ

२ चैत, काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरूलाई पर्साको वीरगञ्ज महानगरपालिका–१० आर्दशनगरबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय कुनालकुमार जैसवाल, वीरगञ्ज–२२ का ३९ वर्षीय वीरेन्द्र साह तेली, सोही ठाउँकी २० वर्षीया रेखाकुमारी साह र पर्साको जगरनाथपुर गाउँपालिका–६ का […]

हुण्डी गरेको आरोपमा ७१ लाख ८० हजारसहित एक जना पक्राउ

१० फागुन, काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक वर्ष ४९ का विजयकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । कुलेश्वरमा हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट […]

धनुषाबाट हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताए ।  प्रदेश २–०२–००४ प ७५३४ नम्बरको मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–०७ बस्ने ३८ वर्षीय जाबिर […] The post धनुषाबाट हुण्डी कारोबारी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हुण्डी कारोबार आरोपमा रकमसहित दुई जना पक्राउ

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट हुण्डी कारोबार गरेको आरोपमा साढे २२ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज महानगरपालिका– १६ नगवा बस्ने ३४ बर्षीय विकास साह र वडा नम्बर १८ बस्ने १९ बर्षीय सुवासकुमार साहलाई पक्राउ गरेको हो। प्रहरीले वीरगञ्ज–८ घण्टाघरस्थित सडक खण्डमा दुबै जना सवार रहेको बीआर ०५ एई ९३४३ […]

हुण्डी कारोबार गरेको आरोपमा दुई भारतीय पक्राउ

वीरगञ्ज – हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले स्रोत नखुलेको रकमसहित हुण्डी कारोबार गरेको आरोपमा भारत जिल्ला मोतिहारी पूर्वी चम्पारण ढाका थाना विक्रमपुर– ७ बस्ने जादोलाल साह र मोतिहारी जिल्ला छौडादानो थाना– ३ बस्ने बिगन साहलाई पक्राउ गरेको हो। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज– १६ शंकराचार्य […]

सीमामा कोरोना सुस्ताउँदै, हुण्डी कारोबार मौलाउँदै

पर्सा : कोरोना कहर केही सुस्त भएको बेला यहाँका सीमा क्षेत्रमा अवैध हुण्डी कारोबार भने मौलाएको पाइएको छ। पछिल्ला ४-५ दिन यताका घटनाले यस्तो देखाएको हो।चालु भदौ महिनाको २८ गते बिहानदेखि ३१ गतेसम्म प्रहरीले तीनवटा अवैध कारोबारका घटनामा संलग्न तीन टोलीलाई हुण्डीको रकमसहित पक्राउ गर्नुले पनि यो प्रष्ट भएको छ। सीमानजिक प्रहरीका आँखा छलेर हुने अन्य अवैध हुण्डी कारोबारको कुनै लेखाजोखा नै छैन।तर, प्रहरीले थाहा पाएर नियन्त्रण लिएका मात्र पछिल्ला ३ घटना सार्वजनिक भएपछि हुण्डी कारोबारी सलबलाउन थालेको प्रहरी

हुण्डी कारोबार गर्ने सुन व्यवसायीसहित दुई पक्राउ

वीरगञ्ज – साढे ३८ लाख नगदसहित हुण्डी कारोबार गरेको आरोपमा सुनचाँदी व्यवसायीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–६ माईस्थान चोकमा रहेको केपी ज्वेलरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ज्वेलर्सका सञ्चालक वीरगञ्ज महानगरपालिका–६ बस्ने कन्हैयाप्रसाद सोनार र पसलमा काम गर्ने बाराको परवानीपुर गाउँपालिका–३ बस्ने दीपककुमार सर्राफ रहेका छन्। अबैध हुण्डी कारोबार […]

हुण्डी कारोबार गरेको आरोपमा कुलेश्वरबाट ३० लाखसहित दुई पक्राउ

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले कुलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ।

हुण्डी कारोबार गरेको आरोपमा तीन लाखसहित एकजना पक्राउ

२३ जेठ, पर्सा । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा तीन लाखसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ का ३९ वर्षीय अमित कुमार गुप्ता रहेका छन् । उनीमाथि अवैध वित्तीय कारोवार (हुण्डी) गरेको आरोप छ । प्रहरीले उनको साथबाट ना.२८ प ५७५८ नम्बरको ग्ल्यामर मोटरसाईकल र लुकाएर राखेको नगद तीन लाख रूपैयाँ […]

हुण्डी कारोबार गरेको आरोपमा झण्डै ५४ लाख रुपैयाँसहित दुई पक्राउ

पर्सामा हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।