वीरगञ्ज – हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले स्रोत नखुलेको रकमसहित हुण्डी कारोबार गरेको आरोपमा भारत जिल्ला मोतिहारी पूर्वी चम्पारण ढाका थाना विक्रमपुर– ७ बस्ने जादोलाल साह र मोतिहारी जिल्ला छौडादानो थाना– ३ बस्ने बिगन साहलाई पक्राउ गरेको हो। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज– १६ शंकराचार्य […]