हुण्डी कारोबारको आरोपमा चार जना पक्राउ

२ चैत, काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरूलाई पर्साको वीरगञ्ज महानगरपालिका–१० आर्दशनगरबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय कुनालकुमार जैसवाल, वीरगञ्ज–२२ का ३९ वर्षीय वीरेन्द्र साह तेली, सोही ठाउँकी २० वर्षीया रेखाकुमारी साह र पर्साको जगरनाथपुर गाउँपालिका–६ का […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।