कांग्रेसका उम्मेदवार गुरुङलाई स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका तर्फबाट मनाङ जिल्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङलाई आयोगले स्पष्टीकरण सोधेको छ । “हेलीकोप्टरमा दलबल सहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार” भन्ने विषयको समाचार नयाँ पेज अनलाइनमा प्रकाशन भएको सन्दर्भमा आयोगको गम्भिर ध्यानाकर्षण भएकाले आयोगले पत्र लेखेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ मा […]

सम्बन्धित सामग्री

भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।...

भुवन केसीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौंः निर्वाचन आयोगले चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधेको छ। प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। चौधरीको प्रचारमा अध्यक्ष केसी सहभागी भएको सार्वजनिक भएपछि आयोगले बिहीबार स्पष्टीकरण सोधेको हो।

भुवन केसीलाई स्पष्टीकरण

निर्वाचन आयोग चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ।  प्रतिनिधिसभाका लागि कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोधेको हो।  यस्तै आयोगले उद्योग मन्त्री दिलेन्द्र बडूलगायत...

गगन थापालाई निर्वाचन आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई फेरि स्पष्टीकरण सोधेको छ ।

गगन थापालाई निर्वाचन आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

११ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण माग गरिएको आयोगका एक अधिकारीले बताए । गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा […]

कांग्रेसका थापा र एमालेका चौधरीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन र अरुलाई धम्की दिनेजस्ता कार्यप्रति ध्यानाकर्षण गराउँदै विभिन्न पार्टीका नेता र उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईँहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा निर्वाचन […]

आयोगले सोध्यो विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रवार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगले महामन्त्री शर्माविरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।झापा क्षेत्र नम्बर १ का उम्मेदवार शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्

प्रधानन्यायाधीशले स्पष्टीकरण दिनुपर्छः नेता सिंह

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा गठबन्धनसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।