माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित

काठमाडौं । बंगलादेशलाई पराजित गर्दै घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ । बिहीबार मालेस्थित राष्ट्रिय रंगशालामा राति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो । माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले १/१ गोल गरे । खेलको ५५ औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका […] The post माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

एसियाकपमा श्रीलंका र बंगलादेश भिड्दै

एसियाकप क्रिकेटअन्तर्गत सुपर- ४ को दोस्रो खेलमा शनिबार श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। दिउँसो ३:१५ बाट कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने खेलमा श्रीलंका लगातार १३ एकदिवसीय खेलमा जित निकाल्ने लक्ष्यमा हुँदा बंगलादेश भने सपुर-४ मा पहिलो जितको खोजिमा हुनेछ। बंगलादेश यसअघि आफ्नो सुपर-४ को पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। श्रीलंकाको भने यो सुपर-४ मा […]

बंगलादेश विरुद्ध नेपाललाई बदला लिने मौका

२६ असार, काठमाडौं । गत वर्ष घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । दशरथ रंगशालमा घरेलु समर्थक अघि पहिलो पटक साफ उपाधि जित्ने नेपाली महिला टोलीको लक्ष्यमा बंगलादेश बाधक बनेको थियो । त्यही हारको बदला लिने लक्ष्यसहित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला टिम बंगलादेश पुगेको […]

नेपाली भलिबल टोली बंगलादेश पराजित

काठमाडौं – नेपाली यु२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २६ – २४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५(२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५(२१ ले गुमायो । बिहीबारदेखि सुरु […]

पाकिस्तान र बंगलादेश ‘क्वाटरफाइनल’ खेल्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ चरणमा पाकिस्तान र बंगलादेश भिड्दैछन् । समूह चरणको अन्तिम खेल यी दुईका लागि क्वाटरफाइनल सरह बनेको छ । दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग पराजित भएपछि समूहको सेमिफाइनल समीकरणमा अप्रत्याशित परिवर्तन आएको हो । पाकिस्तान र बंगलादेशको खेल केहीबेरमा सुरु हुँदैछ । बंगलादेशले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको […]

बंगलादेश महिला साफको नयाँ विजेता (फोटोफिचर)

फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । यसअघिसम्म भारत प्रतियोगिताको एक मात्र विजेता टिम थियो ।  यसअघि खेलिएका सबै पाँचै संस्करणमा भारत विजयी भएको थियो ।...

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

२५ भदौ, काठमाडौं । भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता भारतले शनिबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि भारतसँगै बंगलादेश पनि सेमिफाइनल पुगेका हुन् । बंगलादेशले शनिबार नै पाकिस्तानलाई ६-० ले हराएर लगातार दोस्रो जित निकालेको थियो । भारत र बंगलादेशले लगातार दुई […]

यु २० साफ : माल्दिभ्सलाई हराउँदै बंगलादेश शीर्ष स्थानमा

यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो जित दिलाउन बंगलादेशका लागि इस्लामले ह्याट्रिक गर्दा मोहम्मद राफिकुलले एक गोल गरे । यता, माल्दिभ्सका जेडन जाफरले सान्त्वना गोल फर्काए ।जितसँगै तीन खेलबाट ९ अंक जोडेको बंगलादेश तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, दुई खेल

स्कटल्याण्डले निम्त्याएको संकट चिर्दै बंगलादेश टीट्वेन्टी विश्वकपको दोस्रो चरणमा

टेस्ट मान्यताप्राप्त बंगलादेश जारी टीट्वेन्टी विश्वकपको दोस्रो चरणमा पुगेको छ। बिहीबार पपुआ न्युगिनी (पीएनजी)लाई ८४ रनले पराजित गर्दै बंगलादेशले सुपर-१२ मा स्थान बनाएको हो। यसअघि पहिलो खेलमा स्कटल्यान्डसँग ६ रनले पराजित भएपछि बंगलादेश संकटमा परेको थियो। तर दोस्रो खेलमा ओमानलाई पराजित गर्दै बंगलादेशले दोस्रो चरण पुग्ने सम्भावना कायम गरेको थियो। आफ्नो तेस्रो खेलमा बिहीबार ओमानको […]