स्कटल्याण्डले निम्त्याएको संकट चिर्दै बंगलादेश टीट्वेन्टी विश्वकपको दोस्रो चरणमा

टेस्ट मान्यताप्राप्त बंगलादेश जारी टीट्वेन्टी विश्वकपको दोस्रो चरणमा पुगेको छ। बिहीबार पपुआ न्युगिनी (पीएनजी)लाई ८४ रनले पराजित गर्दै बंगलादेशले सुपर-१२ मा स्थान बनाएको हो। यसअघि पहिलो खेलमा स्कटल्यान्डसँग ६ रनले पराजित भएपछि बंगलादेश संकटमा परेको थियो। तर दोस्रो खेलमा ओमानलाई पराजित गर्दै बंगलादेशले दोस्रो चरण पुग्ने सम्भावना कायम गरेको थियो। आफ्नो तेस्रो खेलमा बिहीबार ओमानको […]